मोरङ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनताको बलिदान एवं सङ्घर्षबाट प्राप्त गणतन्त्रणको सफल कार्यान्वयनमा हामी सबै लाग्नुपर्ने बताउनुभएको छ। पन्ध्रैैँ गणतन्त्र दिवसका उपलक्ष्यमा आज विराटनगर–१३स्थित पूर्वाञ्चाल बालसेवा आश्रममा रहेका आश्रितलाई फलफूल वितरणका क्रममा उनले सो कुरा बताएका हुन्।मुख्यमन्त्री राईले गणतन्त्र स्थापनाबाट मुलुकमा क्रमशः विकासको गति अगाडि बढ्दै गइरहेको र नागरिकको आर्थिक समृद्धि एवं जीवनस्तर पनि वृद्धि भइरहेको बताए। राज्यको कुनै लगानी नभएको तर