काठमाडौं महानगरपालिकामा खोप शुरु

काठमाडौं महानगरपालिकामा कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउन पुनः सुरु भएको छ ।जेठ २५ गतेबाट सुुरु भएको खोप अभियान २८ र २९ गते भने रोकिएको थियो । रोकिएको खोप अभियान आजदेखि सुुरु भएको हो । खोप अभियान भोलि पनि सञ्चालन हुनेछ ।सोमबारको खोप अभियानमा काठमाडौं महानगरपालिका भित्रका ६०–६१ वर्ष उमेर समुहका व्यक्ति, यसअघि भेरोसेल खोपको पहिलो […]

सम्बन्धित सामग्री

काठमाडौं प्रहरी परिसरमा जान खोप कार्ड अनिवार्य

१८ माघ, काठमाडौं। काठमाडौं प्रहरी परिसर, टेकुमा जान खोप कार्ड अनिवार्य गरिएको छ । सरकारी प्रोटोकल अनुसार परिसरमा जान खोप कार्ड अनिवार्य गरिएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । तर कतिपय सेवाग्राहीहरुले चाहिँ प्रहरी कार्यालयमा पनि खोप कार्ड अनिवार्य हुँदा सेवा लिन समस्या भएको बताए । सेवा लिन टेकु जाने सेवाग्राहीसँग खोप कार्ड […]

काठमाडौं उपत्यकामा खोप लगाउनेको भीड

२७ पुस, काठमाडौं । पछिल्लो समय कोभिड-१९ को संक्रमण बढेसँगै काठमाडौं उपत्यका लगायत विभिन्न खोप केन्द्रहरुमा मानिसहरुको ठूलो भीड लाग्ने गरेको छ । विशेष गरेर काठमाडौं उपत्यका कोरोनाको रेड जोनमा छ । जसका कारण खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भीड लाग्ने गरेको छ । मंगलबार काठमाडौंस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउनेहरुको ठूलो भीड लागेको थियो । खोप […]

काठमाडौं र ललितपुरका बालबालिकालाई भोलिदेखि कोरोना खोप

२६ पुुुस, काठमाडौं । काठमाडौं र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई भोलि (मंगलबार)देखि कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार बालबालिकाहरुले  विद्यालयमै गएर फाइजर खोप लगाउन सक्नेछन् । जिल्ला स्वास्थ्य कार्यलय काठमाडौंका प्रमुख शम्भु काफ्लेका अनुसार काठमाडौं जिल्लाका करिब दुई लाख ७० हजार विद्यार्थीलाई खोप लगाउने लक्ष्य छ । […]

फाइजरको एक लाख ६२० डोज खोप काठमाडौं आईपुग्दै

काठमाडौं, कार्तिक ८ । फाइजरको एक लाख ६ सय २० डोज खोप आज काठमाडौं आइपुग्दै छ । अमेरिकाबाट फाइजरको एक लाख ६ सय २० डोज खोप नेपाल आउन लागेको हो । कतार एयरलाइन्सको ६४८ विमानमार्फत अहिले केहिबेरमा खोप काठमाडौं आइपुग्दै छ। बालबालिकालाई लगाउन मिल्ने या खोप पहिलो चरणमा दीर्घरोगीलाई लगाउने तयारी रहेको छ । यो खोप […]

काठमाडौं महानगरमा आजदेखि दशैंलक्षित कोरोना खोप अभियान

२२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दशैंलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट यही असोज २४ गतेसम्म भेरोसेलको पहिलो मात्रा खोप कार्यक्रम सञ्चालन गर्ने जनाइएको हो । महानगरपालिकाका ३२ खोप केन्द्रबाहेक नेपाल प्रहरी […]

काठमाडौं महानगरपालिकाले दशैंलक्षित खोप अभियान चलाउने

काठमाडौं महानगरपालिकाले दशैंलक्षित खोप अभियान चलाउने भएको छ। असोज २२ देखि २४ गते अपरान्हसम्म १८ वर्षमाथिका नागरिकका लागि कोभिडविरुद्धको खोप दिन लागिएको हो। महानगरका सबै वडाबाट खोप दिइनेछ । यो खोप पहिलो डोज लिनेका लागि हो। खोप लगाउन विद्युतीय दर्ता गरेर फोटो भएको परिचय पत्रसहित खोप केन्द्र जानु पर्नेछ। महानगरका ३२ वटा खोप केन्द्रबाहेक नेपाल […]

काठमाडौं महानगरपालिकामा खोप अभियान पुनः सुरु

काठमाडौं। काठमाडौं महानगरपालिकामा कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउन पुनः सुरू भएको छ। जेठ २५ गतेबाट सुरु भएको खोप अभियान २८ र २९ गते रोकिएको थियो। खोप काठमाडौं महानगरपालिका भित्रका ६०–६१ वर्ष उमेर समूहका व्यक्ति,यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोभिड–१९ का बिरामीको प्रत्यक्ष उपचारमा संलग्न रहने चिकित्सकलाई लगाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

काठमाडौं महानगरले आज र भोलि खोप अभियान सञ्चालन गर्दै

काठमाडौं  : काठमाडौं महानगरपालिकाले आज र भोलि कोरोनाविरुद्धको खोप लगाउने भएको छ। खोप अभावका कारण रोकिएको खोप अभियान अन्तर्गत आज र भोलि काठमाडौंका विभिन्न स्थानहरुमा खोप लगाउने महानगरका स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए।उनका अनुसार जेठ २५ गते काठमाडौं उपत्यकालगायत देशभर सुरु भएको खोप अभियान काठमाडौंमा खोप अभावका कारण स्थगित भएको थियो।खोप अभाव भएपछि जेठ २७ गते सूचना जारी गरेर नै स्थगित गरेको कुँवरको भनाइ छ। उनी खोकिएको खोप जेठ ३१ गते सोमबार र असार १ गते मंगलबार पुनः सं

स्थगित भएको खोप अभियान काठमाडौं महानगरमा फेरि सुरु

काठमाडौं।कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रम काठमाडौं महानगरपालिकामा आजदेखि फेरि सुरु हुने भएको छ। खोप अभाव परिपूर्ति नहुँदा स्थगित भएको खोप कार्यक्रम आजदेखि फेरि सुरु भएको काठमाडौं महानगरपालिकाले जनाएको छ।खोप अभियान काठमाडौंमा जेठ ३१(आज) र असार १ गते सञ्चालित हुनेछ। महानगरपालिकाले एक सूचना जारी गरेर ६० देखि ६१ वर्ष उमेर समूहका व्यक्तिले चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउन पाउने जनाएको छ।

काठमाडौं महानगरमा किन रोकियो कोरोना खोप अभियान?

काठमाडौं महानगरमा कोभिड-१९ विरुद्धको खोप अभियान स्थगित गरिएको छ। ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई लगाइने भेरोसेल खोप सकिएपछि खोप अभियान स्थगित गरिएको हो।