स्याउको ‘हव’ बन्दै तल्लो डोल्पाको मुड्केचुला

जाजरकोट–डोल्पा सडक निर्माण कार्यसँगै तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कृषकलाई स्याउका बिरुवा वितरण कार्य तीव्र बनाएको छ । गाउँपालिका र प्रदेश सरकारको संयुक्त पहलमा ४० हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । तीन वर्षअघि लगाएको बिरुवाले अब एक वर्षभित्...

सम्बन्धित सामग्री

दशैंमा नेपाली बजारमा भारतीय स्याउको बर्चस्व

काठमाडौं । प्रत्येक वर्ष दशैंमा चिनियाँ स्याउको बर्चस्व हुने गरेकोमा यसपटक भने भारतीय स्याउ बढी भित्रिएको छ । उत्तरी नाका अवरोध हुँदा चिनियाँ भन्दा भारतीय स्याउ बढी भित्रिएको हो । गत साउन र भदौमा चिनियाँ भन्दा भारतीय स्याउको आयात दोब्बरले बढी छ । २ महिनामा भारत र चीनबाट मात्रै स्याउ आयात भएको छ । चीन […]

मुस्ताङी स्याउको मुख्य बजार पोखरामा ९० प्रतिशत खपत

गण्डकी– पोखराको बजारमा मुस्ताङी स्याउ बेग्लै पहिचानजस्तै बनेको छ । बजारमा आएसँगै मुस्ताङको स्याउ अधिकांशको रोजाइमा पर्दछ । मुस्ताङी स्याउको मुख्य बजार पोखरा नै भएको लामो समयदेखि मुस्ताङमा स्याउको व्यावसायिक खेती गर्दै आएका दीपक लालचनले जानकारी दिए । उनका अनुसार मुस्ताङमा उत्पादित स्याउमध्ये झण्डै  हुने गरेको छ । पोखराका अतिरिक्त काठमाडौँसहित देशका अन्य मुख्य बजारमा […]

मुस्ताङमा स्याउको उत्पादन बढ्यो

७ भदौ, काठमाडौं । मुस्ताङबाट निकासी हुने प्रमुख फलफूल स्याउको उत्पादन यसवर्ष बढेको छ । गत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले अनुकूल मौसम रहेको, रोगकीराको समस्या कम नदेखिएको र बगैँचा व्यवस्थापन र क्षेत्रफल विस्तार भएकाले स्याउ उत्पादन बढेको बताए । […]

स्याउको जुस पिउनुका फाइदाहरू

स्याउको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर स्याउबाट बनेको जुसको सेवनले स्वास्थ्यलाई पनि धेरै फाइदा पुर्‍याउने विभिन्न अध्ययनहरुले देखाएका छन् । स्याउको जुसमा भिटामिन ए, भिटामिन सी, एन्टिअक्सिडेन्ट र मिनरल्सको गुण पाइन्छ, जसले शरीरमा पोषक तत्त्वको कमीलाई पूरा गर्न मद्दत गर्छ। स्याउको जुसले दमको आक्रमणबाट बच्न मद्दत गर्छ । साथै, यसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ। स्याउको जुस सेवन गर्नु मुटुलाई स्वस्थ राख्न निकै फाइदाजनक मानिन्छ । किनभने स्याउको जुसमा एन्टिअक्सिडेन्ट र एन्टी

जुम्ली स्याउको उत्पादन घट्दै, माग बढ्दै

स्याउखेती जुम्लाको आर्थिक विकासको बलियो स्रोतमध्ये एक हो । यहाँका हजारौं किसान स्याउखेती गरेरै घरखर्चदेखि छोराछोरी पढाउने गर्छन् । बजारमा जुम्ली स्याउको माग बढ्दो छ । किसान पनि स्याउखेतीतर्फ आर्कषित छन् भने, स्याउखेतीको क्षेत्र पनि विस्तार हुँदै गएको छ । तर खेतीमा किसानको आकर्षण, बाह्य बजारमा बढ्दो माग भए पनि दुई वर्षयता जुम्ली स्याउको उत्पादन […]

जुम्लामा अहिले स्याउको समय

जुम्ला, भदौ २३ । जुम्लाका किसानलाई यो समय स्याउ टिप्न भ्याइनभ्याइ छ। स्याउ टिपेर व्यापारीलाई बेच्न किसान लागि परेका छन्। स्याउको बगैंचामै व्यापारी पुगेर लिन थालेपछि किसानलाई निकै राहात मिलेको छ। अहिले बगैंचा राताम्य छन्। गाडी र झाडीमा समेत स्याउ नै स्याउ छ। जहाँतहीँ स्याउको सिजन हुँदा जुम्लाको सुरन्दरतामा साथ मिलेको छ। स्याउ किसान जीवनबहादुर […]

जुम्ला भन्दैछ : यो समय स्याउको हो

अहिले बगैँचा राताम्य छन्। यहाँका स्थानीयको झोलामा स्याउ छ। खोलामा स्याउ छ। थोलामा स्याउ छ। गाडी र झाडीमा समेत स्याउ नै स्याउ छ। जहाँतही स्याउको सिजन हुँदा जुम्लाको सुरन्दरतामा साथ मिलेको छ।...

जुम्ली स्याउको माग बढ्यो

खलङ्गा। जुम्लामा उत्पादन भएको स्याउ बाहिरी जिल्लामा निर्यात गर्न सुरुआत गरिएको छ । देशका विभिन्न शहरबाट यहाँको स्याउको माग बढ्दो रहेको बताइएको छ । किसान पदम रावतले यही भदौको पहिलो सातादेखि स्याउ टिप्न सुरु भइसकेको जानकारी दिए । जिल्लाका स्याउ बजारमा बिक्रीका लागि निर्यात सुरु भएको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयले सूचना जारी […]

मुस्ताङी स्याउको स्वाद हरायो

‘असोज पहिलो साताअघि दाना नटिप्न किसानलाई अनुरोध गरेका छौं। छिटो टिप्दा स्वाद नै हरायो,’ थापाले भने, ‘मुस्ताङी स्याउको पहिचान नै गुम्ने डर भयो।’ थापाका अनुसार किसानले भदौ मध्यदेखि नै स्याउ टिप्न थाल्छन्। बगैंचा नै ठेक्कामा लिएका ठेकेदारले बेला नहुँदै टिपेर...

नाकाबाट भारततर्फ चिनियाँ स्याउको तस्करी

वीरगन्ज । नेपालबाट भारत तर्फ चिनिया स्याउको खुलेआम तस्करी भइरहेको छ । वीरगन्जबाट सिमावर्ती भारतको रक्सौल, भेलाहि, सिकटा, आदापुर लगाएतका ठाउँहरुमा स्याउको तस्करी भएको हो । दैनिक २ ट्रक भन्दा बढी स्याउ कार्टुनमा राखेर तस्करी हुँदै आएको छ । पर्सा प्रहरीले ट्रक, तथा ट्याक्टरबाट हुने तस्करीलाई कडाइ गरेपछि ठुला तस्करहरु पोके तस्करहरुकोे माध्यमबाट स्याउको तस्करीमा […]