स्याउको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर स्याउबाट बनेको जुसको सेवनले स्वास्थ्यलाई पनि धेरै फाइदा पुर्याउने विभिन्न अध्ययनहरुले देखाएका छन् । स्याउको जुसमा भिटामिन ए, भिटामिन सी, एन्टिअक्सिडेन्ट र मिनरल्सको गुण पाइन्छ, जसले शरीरमा पोषक तत्त्वको कमीलाई पूरा गर्न मद्दत गर्छ। स्याउको जुसले दमको आक्रमणबाट बच्न मद्दत गर्छ । साथै, यसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ। स्याउको जुस सेवन गर्नु मुटुलाई स्वस्थ राख्न निकै फाइदाजनक मानिन्छ । किनभने स्याउको जुसमा एन्टिअक्सिडेन्ट र एन्टी