काठमाडौं । प्रत्येक वर्ष दशैंमा चिनियाँ स्याउको बर्चस्व हुने गरेकोमा यसपटक भने भारतीय स्याउ बढी भित्रिएको छ । उत्तरी नाका अवरोध हुँदा चिनियाँ भन्दा भारतीय स्याउ बढी भित्रिएको हो । गत साउन र भदौमा चिनियाँ भन्दा भारतीय स्याउको आयात दोब्बरले बढी छ । २ महिनामा भारत र चीनबाट मात्रै स्याउ आयात भएको छ । चीन […]