हारका बावजुत लेस्टर अघिल्लो चरणमा

एजेन्सी – दोस्रो लेगमा फ्रान्सेली क्लब रेनेससँगको हारका बावजुत इंग्लिस क्लब लेस्टर सिटी युरोपा कन्फ्रेन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लेस्टर दोस्रो लेगमा घरेलु टोली रेनेससँग २–१ ले पराजित भएपनि समग्रमा ३–२ को जित निकाल्दै अन्तिम आठमा प्रवेश गर्न सफल भएको हो । पहिलो लेगमा लेस्टरले २–० को जित निकालेको थियो । रोआजोन पार्क […]

सम्बन्धित सामग्री

विश्वकपको नकआउटमा पुग्न दक्षिण कोरियालाई सनमाथि भरोसा, तर शंका उनको 'फर्म'माथि

इङ्ग्लिस क्लब टोटेनहमबाट खेल्ने दक्षिण कोरियाली फर्वाड सन ह्युङमिनको पछिल्ला सिजनहरुमा प्रदर्शन प्रभावशाली रह्यो। तर, यस सिजनको सुरुवाती खेलहरुमा जादु देखाउन नसकेका उनले अघिल्लो साता लेस्टर सिटीसँगको खेलमा ह्याट्रिक गरेपछि प्रशिक्षक एन्टोनियो कोन्टेलाई मुस्कुराउने अवसर मिल्यो। जसले कोन्टेको मुस्कान बाहेक पनि अर्को कोही प्रशिक्षकको मुखमा पनि पक्कै मुस्कान आयो र राहतको सास…

युरोपा लिगको समूह चरणबाटै बाहिरियो लेस्टर सिटी

काठमाडौं : इंग्लिस क्लब लेस्टर सिटी युरोपा लिगको  समूह चरणबाटै बाहिरिएको छ।  बिहिबार जित्नै पर्ने खेलमा लेस्टर इटालियन क्लब नापोलीसँग ३-२ ले पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरियो। नापोली भने समूह 'सी'  बाट उप विजेताको रुपमा नकआउटमा प्रवेश गर्न सफल भयो।यो समूहबाट रसियन क्लब स्पारटाक मस्को विजेता बन्दै अघिल्लो चरणमा स्थान बनाइसकेको छ। स्पारटाक र नापोलीको समान १० अंक नै रहेपनि स्पारटाक हेड टु हेडमा अघि रह्यो।लेस्टर सिटीविरुद्ध नापोलीको घरेलु मैदानमा भएको खेलमा

लेस्टर सिटीलाई पराजित गर्दै नेपोली नक आउटमा

काठमाडौँ – इटालियन क्लब नेपोलीले युरोपा लिगको अन्तिम १६ मा स्थान बनाएको छ । बिहीबार राति इंग्लिस क्लब लेस्टर सिटीलाई ३-२ अन्तरले पराजित गर्दै नेपोली नक आउटमा प्रवेश गरेको हो । समूह सी बाट स्पारटाक मस्को विजेता बन्दा नेपोली उपविजेतको रुपमा अघिल्लो चरणमा स्थान बनायो ।

इहिनाचोको कीर्तिमानी गोल, लेस्टर सिटीको जित

माघ ३ – एफए कप फुटबल अन्तर्गत मंगलबार राति भएको तेस्रो चरणको रिप्ले खेलमा जित निकाल्दै प्रिमियर लिग क्लब लेस्टर सिटीले अघिल्लो चरणमा स्थान पक्का...