काठमाडौँ – श्रीलंका र बंगलादेशबीच एसिया कपको पाँचौँ खेलमा बिहीबार एकअर्काविरुद्व प्रतिस्पर्धा हुँदैछ। एसिया कपमा रहिरहनका लागि दुबै टिमलाई जित जरुरी छ। जित्ने टिमले सेमिफाइनलमा उपविजेताका रुपमा स्थान बनाउँदा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ। श्रीलंका र बंगलादेश दुबै आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएका थिए। त्यसैले दुबै टिमका लागि बिहीबार ७ः४५ मा हुने खेलमा […]