साफ यू १७ को दोस्रो सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्दै, पहिलो सेमिफाइनलमा आजै भारत र बंगलादेश खेल्ने

काठमाडौं: साफ यू १७ पुरुष च्याम्पियनसीपको आज हुने दोस्रो सेमिफाइनल खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको कोलम्बोमा बेलुकी सवा ८ बजे खेल सुरु हुनेछ। नेपाल प्रतियोगिताको समूह 'बी' मा भारत र भुटानलाई हराउँदै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो। नेपालले भुटानसँग २-१ र भारतसँग ३-१ गोलले जित निकालेको…