काठमाडौं : नेपाली यू-२० फुटबल टोलीले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। भारतको भुवनेश्वरमा आजबाट सुरु हुने यू-२० साफ च्याम्पियनसिपमा आज श्रीलंका र बंगलादेश तथा नेपाल र माल्दिभ्स भिड्दैछन्। नेपाल र माल्दिभ्सबिचको खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ।
‘हाम्रो टिम बलियो छ। हामीले जितका लागि तयारी गरेका छौँ। साफ…