महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र युएई भिड्दै

काठमाडौं । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिप क्रिकेटको सेमिफाइनल खेलहरु आज शुक्रबारबाट हुँदैछन् । मलेसियामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपालले युएईसँग खेल्दैछ । मलेसियाको किनरारा ओभलमा नेपाल र युएईबीचको खेल बिहान सवा ८ बजे सुरु हुनेछ । नेपालले युएईलाई हराउन सके एसिया कपको लागि छनोट हुनेछ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाईल्यान्ड […]

सम्बन्धित सामग्री

एसीसी महिला च्याम्पियनसिप : नेपाल र युएई भिड्दै

काठमाडौं : एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा आज नेपालले बलियो टोली युएईको सामना गर्दैछ।मलेसियाको किनरारा ओभलमा नेपाल र युएईबीचको खेल बिहान ८ः१५ बजे सुरु हुनेछ। नेपाल युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ। युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ।आजै हुने अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ। फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन्।नेपाल र युएईबीच यस अघि ३ पटक प्रतिस्पर्धा