सांग्रिलाको शाखा बरहथवामा

सांग्रिला डेभलपमेन्ट बैंकले सर्लाहीस्थित बरहथवा शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सोमबार सो शाखा सञ्चालनमा ल्याएको हो।...

सम्बन्धित सामग्री

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा बरहथवामा

काठमाडौं, १७ कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सर्लाहीको नगरपालिका वडा नं. ६ स्थित बरहथवामा नयाँ शाखा संचालनमा आएको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै यस शाखा कार्यालय संचालनमा ल्याएको हो । बरहथवा शाखा कार्यालय संचालनमा आएसँगै यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको […]

सर्लाहीको बरहथवामा प्रोग्रेशिभ फाइनान्सको शाखा

काठमाडौं (अस) । प्रोग्रेशिभ फाइनान्सले प्रदेश २ सर्लाहीको बरहथवा नगरपालिका–६ मा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ  । बरहथवा शाखामार्फत ग्राहकलाई आधुनिक बैंकिङ सुविधा उपलब्ध गराइने कम्पनीले बताएको छ । नयाँ शाखाले बरहथवासहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाबासीले घरदैलोमै बैंकिङ सुविधा लिन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागार्इंले जानकारी दिए । हाल एटीएम, मोबाइल बैंकिङ, ई–बैंकिङ, आईपीएस, कनेक्ट आईपीएस, सी–आस्बालगायत सेवा प्रदान गर्दै आएको कम्पनीले छिट्टै शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ । कम्पनीले छिट्टै देशका प्रमुख सहर तथा सहरोन्मुख क्षेत्रमा थप पाँच शाखा तथा दुइटा विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारी गरेको छ । हाल कम्पनीले ११ शाखा तथा ४ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

सर्लाहीको बरहथवामा प्रोग्रेसिभ फाइनान्सको नयाँ शाखा

प्रोग्रेसिभ फाइनान्सले प्रदेश–२ को बरहथवा नगरपालिका वडा नं ६ मा शाखा कार्यालय विस्तार गरी कारोबार सुरु गरेको छ । कुल ८० करोड १ लाख चुक्ता पुँजी रहेको वित्तीय संस्थाको शाखा कार्यालय थप भएपछि ११ वटा शाखा तथा ४ वटा एक्सटेन्शन कार्यालयमार्फत वित्तीय सेवा तथ सुविधाहरु प्रवाह हुनेछ ।वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँइले कोभिड […]