माछापुच्छ्रे क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पराग विष्ट नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिले साउन १ गते विष्टलाई सीईओमा नियुक्त गरेको हो । यसअघि, क्यापिटलको निमित्त प्रमुख कार्यकारीको रुपमा उपेन्द्र मालाकारले जिम्मेवारी निभाउँदै आएका थिए । विष्टले आईआईएम कलकत्ताबाट एक्ज्युकेटिभ प्रोग्राम इन बिजनेस म्यानेजमेन्ट (ईपीबीएम) र दिल्ली विश्वविद्यालयबाट एम कम गरेका छन् । […]
ज्योति क्यापिटल लिमिटेडको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले ज्योति विकास बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ढकाललाई क्यापिटलको अध्यक्षमा नियुक्त भएका हुन् । बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्ष भन्दा बढीको अनुभव बोकेका ढकाल क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका हुन् । प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् रहेका ढकालसँग डिलोईट […]
सनराइज क्यापिटलको सेयर बाँडफाँट कार्य सम्पन्न भएको छ। क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा मोदी इनर्जी लिमिटेडको प्रतिसेयर १०० रूपैयाँ अङ्कित दरको ५५ लाख ५९ हजार ४ सय २० कित्ता सेयर सर्वसाधारणको लागि खुला गरेको थियो।...
काठमाडौं । प्रभु क्यापिटलले ग्राहकका लागि ‘हेली राइड’को सफर विथ प्रभु क्यापिटलको ‘न्याना स्पेसल अफर’ नामक निःशुल्क डिम्याट योजना ल्याएका छ । जाडो मौसममा घरमै बसीबसी अनलाइनबाट प्रभु क्यापिटलको कार्यालय कमलादी वा प्रभु बैंकको शाखामा गई डिम्याट खाता खोल्न चाहने ग्राहकका लागि यस्तो अफर ल्याएको कम्पनीले जनाएको छ । यो योजना १ पुसदेखि ३० चैत […]
नेपालका थप ६ कम्पनीले नेपाल धितोपत्र बोर्डबाट भेन्चर क्यापिटलको लाइसेन्स प्राप्त गरेका छन् ।
एनआईबिएल एस क्यापिटल लिमिटेड, एनएमबी क्यापिटल, एनआईसी एसिया क्यापिटल, प्रभु क्यापिटल लिमिटेड, नबिल इनभेष्टमेन्ट बैकिंग लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले बोर्डबाट भेञ्चर क्यापिटलको रूपमा काम गर्ने गरी अनुमति पाएका हुन् ।
यसअघि धितोपत्र बोर्डले अभ्सार इक्वीटी...
गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निर्मल भट्टराई नियुक्त भएका छन् ।बुधबारदेखि नै उनको कार्यकाल लागू भएको कम्पनीले जनाएको छ । भट्टराईले भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सीए) गरेका छन् । उनी संस्थाको स्थापनाकालदेखि नै विभिन्न ओहोदामा रहेर कार्यसम्पादन गर्दै आएका थिए । यसअघि उनले गरिमा क्यापिटलको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यभार सम्हाल्दै आएका थिए ।गरिमा […]
एनएमबि क्यापिटलको सञ्चालक समितिले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दीपेशकुमार वैद्यलाई नियुक्त गरेको छ । वैद्य स्वदेशी तथा विदेशी मर्चेन्ट बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभवी रहेको जनाइएको छ ।
उनी यसअघि विभिन्न स्वदेशी...
प्रभु क्यापिटलले गत वर्ष सञ्चालन गरेको विन्टर अफरमा ग्राहकको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै यस वर्ष पनि विन्टर अफर ल्याएको छ ।हाल देशभरी व्याप्त कोभिड महामारीको अवस्थाबाट सुरक्षित रहँदै यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइन माध्यमबाट प्रभु क्यापिटलको मोबाइल एप तथा वेबसाइटबाट र भौतिक रुपमा प्रभु बैंकको देशभरी रहेका कुनै पनि शाखा वा प्रभु क्यापिटलको […]