३१ वर्षको अवधिमा प्रतिस्पर्धी फेरिए, मतदाता पनि थपिए । तर, डडेल्धुराबाट शेरबहादुर देउवाको अपराजित यात्रा जारी रह्यो । ०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा भएको निर्वाचनमा विजयी भएका देउवा अहिले...
भारतले श्रीलंकालाई लगातार दश एक दिवसीय क्रिकेट श्रृंखलामा हराएको छ । भारतले घरेलु मैदानमा भएको तीन खेलको श्रृंखलाको दोस्रो खेल जित्दै एक खेलअघि नै श्रृंखलामाथि कब्जा जमाएको हो ।
पाकिस्तानसँग भर्खरै पराजित भएको भारतले अब आइतबार न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल दुबईमा हुनेछ । भारतले प्रतियोगिताको दोस्रो चरणमा पुग्ने संभावनामा बलियो बनाइराख्न यो खेल जित्नुपर्नेछ । १८ वर्षदेखि जीतको प्रतिक्षा तर, भारतले आईसीसीका कुनै पनि इभेन्टमा न्युजिल्यान्डलाई विगत १८ वर्षदेखि हराउन सकेको छैन । यसक्रममा टी २० विश्वकपदेखि वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल समेत जोड्दा ७ वटा प्रतिस्पर्धा भइसकेका छन् । र, यसमा ६ वटा प्रतिस्पर्धामा न्युजिल्यान्ड विजयी भएको छ । त्यसैगरी
इटाली अन्तर्राष्ट्रिय फुटबलमा लगातार सबैभन्दा धेरै खेलमा अपराजित रहने टिम बनेको छ । इटाली पछिल्ला ३७ खेलमा अपराजित छ । युरोपियन क्षेत्रको विश्वकप छनौट अन्तर्गत बुधबार राति भएको खेलमा लिथुवानियालाई ५–० ले पराजित गर्दै इटालीले कीर्तिमान आफ्नो नाममा लेखाएको हो । युरोपियन च्याम्पियन इटाली पछिल्लो तीन वर्षदेखि अपराजित छ । पछिल्लोपटक सन् २०१८ को सेप्टेम्बर […]
५५ वर्षदेखि मुख्य प्रतियोगिताको उपाधिको पर्खाइमा रहेको इंग्ल्याण्डमाथि थप पीडा थप्दै इटालीले युरोकप २०२० को उपाधि जितेको छ । उपाधिका लागि इटालीले आइतबार मध्यराति इंग्ल्याण्डलाई उसकै राष्ट्रिय स्टेडियम वेम्बलीमा टाइब्रेकरमा...
फिफा वरियताको पहिलो स्थानमा रहेको बेल्जियम र प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पोर्चुगलबीच आज मध्यराती १२ः४५ मा प्रतिस्पर्धा हुँदैछ । यी दुई देशबीच अहिलेसम्म भएका १८ खेलमध्ये पोर्चुगल ६ खेलमा विजयी भएको छ, त्यस्तै ७ खेल बराबरीमा टुंगिएको छ भने ५ खेल बेल्जियमले जितेको छ । पछिल्लोपटक १९८९ मा विश्वकप छनोटमा बेल्जियमले पोर्च...