लालिगामा बार्सिलोनाको अपराजित यात्रा कायमै, गेटाफे १-० ले पराजित

स्पेनिस लालिगामा बार्सिलोनाले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । लिगअन्तर्गत आज बिहान सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेलाई १-० ले स्तब्ध पारेको हो ।बार्सिलोनाको जितमा १९औँ मिनेटमा रोबर्ट लिवान्डोस्कीले गोल गरेका थिए । सोही गोल निर्णायक बन्दा बार्सिलोना विजयी भएको हो ।यससँगै बार्सिलोनाले लिगमा खेलेका सबै सातै खेलमा जित निकालेको छ...

सम्बन्धित सामग्री

लुम्बिनीको अपराजित यात्रा कायमै, काठमाडौं ३५ रनले पराजित

काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टी–ट्वान्टी लिगमा अपराजित यात्रा कायमै राखेको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा लुम्बिनीले काठमाडौं नाईट्सलाई ३५ रनले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको हो । लगातार पाँच जितसँगै लुम्बिनी प्लेअफ नजिक पुगेको छ । जितको लागि १५१ रनको विजयी लक्ष्य पछ्याएको नाइट्सले २० ओभरमा ८ विकेट गुमाउँदै […]

कृष्ण थापाको अपराजित यात्रा कायमै

नेपालका क्यान्डिडेटमास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनसिपमा आफ्नो अपराजित यात्रा कायम राखेका छन् । पाँच चरणको समाप्तिमा ४ दशमलव ५ अङ्क जोडेका छन् । डिफेन्डिङ च्याम्पियन समेत रहेका थापा चौथो चरणको खेलमा आफूभन्दा कम वरियताका भारतीय खेलाडी मधुसूदन केआरसँग बराबरीमा रोकिए भने आइतबार राती सम्पन्न पाँचौँ चरणको खेलमा प्रतियोगिताका दोस्रो वरियताका लेबनानी खेलाडी मासरानी महमुदलाई पराजित गर्न सफल रहे ।च्याम्पियनसिप अन्तर्गत सोमबार मध्यान्ह हुने छैटौँ चरणको खेलमा थापाले दोस्रो

कृष्ण थापाको अपराजित यात्रा कायमै

काठमाडौं : नेपालका क्यान्डिडेटमास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनशीपमा आफ्नो अपराजित यात्रा कायम राखेका छन्। पाँच चरणको समाप्तिमा ४ दशमलब ५ अंक जोड्दै थापाले आफु लयमा रहेको क्रमशः प्रमाणित गरिरहेका छन्। डिफेन्डिङ च्याम्पियन समेत रहेका थापा चौथो चरणको खेलमा आफुभन्दा कम वरियताका भारतीय खेलाडी मधुसुदनन केआरसँग बराबरीमा रोकिए भने आइतबार राती सम्पन्न पाँचौं चरणको खेलमा प्रतियोगिताका दोश्रो वरियताका लेबनानी खेलाडी मासरानी महमुदलाई पराजित गर्न सफल रहे।च्याम्पियनशीप अ

मेस्सीको दुई गोलमा अर्जेन्टिनाको अपराजित यात्रा जारी

काठमाडौं :  कतार विश्वकपको उपाधि दाबेदार अर्जेन्टिनाले विश्वकपको तयारीका स्वरुप खेलेको मैत्रिपुर्ण खेलमा होन्डुरसलाई ३–० ले पराजित गरेको छ। जितसँगै अर्जेन्टिनाले ३४ खेल सम्म आफ्नो अपराजित यात्रा जारी राखेको छ।मेस्सी चम्किएको खेलमा मियामीस्थित हार्ड रक स्टेडियममा अर्जेन्टिनाले आफ्नो उत्कृष्ट प्रदर्शन गरेको थियो। १६औं मिनेटमा मेस्सीको सहयोगमानै लोउटारो मार्टिनेजको गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मेसीले पेनाल्टी मार्फत टिमको अग्रत

अल्जेरियाको ३५ खेलको अपराजित यात्रा टुङ्गियो

३ माघ, काठमाडौं । अफ्रिकन च्याम्पियन अल्जेरियाको ३५ खेलको अपराजित यात्रा टुङ्गिएको छ । क्यामरुनमा भइरहेको अफ्रिकन कफ अप नेशन्समा अल्जेरिया इक्वेटोरियल गिनीसँग १-० ले पराजित भएको हो । सन् २०१८ यता अल्जेरिया पहिलो पटक पराजित भएको हो । स्टेड जापोमा भएको खेलमा इक्वेटोरियल गिनीलाई जिताउन स्टेबान ओबियाङले दोस्रो हाफमा एक मात्र गोल गरेका थिए […]

आर्मीको अपराजित यात्रा जारी‚ फ्रेन्ड्सविरुद्ध ३-१ ले विजयी

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले आफ्नो अपराजित यात्रा नवौं चरणसम्म कायमै राखेको छ।लिगमा चौथो जित निकाल्ने क्रममा आर्मी क्लब कुपन्डोलको फ्रेन्ड्सलाई ३-१ ले पराजित गर्दै उपाधि होडमा कायमै रह्यो।९ खेलबाट १७ अंक जोडेर तेस्रो स्थानमा उक्लिदा आर्मी क्लब दोस्रो स्थानको मनाङसँग २ र शीर्ष स्थानको मच्छिन्द्रसँग ३ अंकले पछि रहेको छ।नवौं चरणसम्म अपराजित यात्रा जारी राखेको आर्मीले लिगमा ४ जितसहित ५ बराबरी खेलेको छ। आर्मी पछिल्ला दुई खेलमा लगातार विजयी हुँदै उपाधि होडमा समेत अ

फिफा विश्वकप छनोटः ब्राजिलको अपराजित यात्रा कायमै

काठमाडौं, २२ असोज । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले भेनेजुएलालाई हराउँदै आफ्नो अपराजित यात्रा कायम राखेको छ । शुक्रबार बिहान भएको खेलमा भेनेजुएलालाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले लगातार ९ औं जित निकालेको हो । खेलको ११औं मिनेटमा एरिक रामिरेजले गोल गर्दै भेनेजुएलालाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ७१औं […]

इटलीको अपराजित यात्रा टुंगियो, यी हुन् लामो समय अपराजित रहने टोली

युईएफए नेसन्स लिगको सेमिफाइनलमा स्पेनसँग २–१ ले पराजित भएसँगै इटलीको ३७ खेलको अपराजित यात्रा टुंगिएको छ । सन् २०१८ यता इटली लगातार ३७ खेलसम्म अपराजित थियो । यसक्रममा उसले युरोकप फुटबलको उपाधि पनि जित्यो । विश्व फुटबलमा लामो समय अपराजित रहने टोलीहरूको सूची यस्तो छ । –इटली २०१८ यता अपराजित थियो । स्पेनसँग पराजित भएसँगै उसको ३७ खेलको अपराजित यात्रा टुंगिएको छ । –सर्वाधिक धेरै खेलमा अपराजित रहने टोलीको सूचीमा ब्राजिल दोस्रो स्थानमा छ । १९९३ देखि १९९६ सम्म ३६ खेलमा ब्राजिल

इटालीको अपराजित यात्रा टुंगियो, स्पेन पुग्यो नेशन्स लिगको फाइनलमा

इटालीको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अपराजित यात्रा टुंगिएको छ । युरोपियन नेशन्स लिग फुटबलको सेमिफाइनल अन्तर्गत बुधबार राति भएको खेलमा स्पेनले इटालीलाई २–१ ले पराजित गरेको हो । १० खेलाडीमा सीमित भएको इटालीलाई पराजित गर्न स्पेनका लागि फेरान टोरेसले दुई गोल गरे । उनले १७ र पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका हुन् । ४२ […]

बैंगलोरको अपराजित यात्रा जारी, राजस्थान १० विकेटले पराजित

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) मा बैंगलोरले अपराजित यात्रा जारी राखेको छ। गएराति राजस्थानलाई १० विकेटले पराजित गर्दै बैंगलोर शीर्ष स्थानमा उक्लिएको छ। राजस्थानले दिएको १७८ रनको लक्ष्य बैंगलोरले १६.३ ओभरमा बिना विकेटको क्षतिमा भेट्टायो। बैंगलोरको जितमा देवदत्त पडिक्कलले १०१ र विराट कोहलीले ७२ रन जोडे। बैंगलोर ८ अंकका साथ शीर्षस्थानमा छ भने राजस्थान २ अंकसहित अंकतालिकाको पुछारमा छ।