अब प्रधानन्यायाधीशले पेसी तोक्न नपाउने

न्यायालयको इतिहासमा प्रधानन्यायाधीशले लिँदै आएको एउटा अधिकार कटौती भएपछि अदालतमा समस्याको रूपमा रहेको बिचौलिया हट्ने अपेक्षा गरिएको छ। दैनिक रूपमा प्रधानन्यायाधीशले तोक्दै आएको मुद्दाको पेसी अब गोला प्रक्रिया (अटोमेसन) प्रणालीमा लगिएको छ।सर्वोच्च अदालत नियमावली संशोधन सोमबार राजपत्रमा प्रकाशित भएपछि गोला प्रक्रियाबाट पेसी तो...

सम्बन्धित सामग्री

लालबहादुरकी पत्नी भन्छिन्: 'निमुखाले न्याय नपाउने हो ?'

जिल्ला अदालत सुनसरीको फैसलाले अन्यायमा परेको भन्दै सुनसरीको इटहरी–१९ बरमपुर फूलबारी टोलका गोपाल भनिने लालबहादुर विश्वकर्माले पुनरावेदनको माग गर्दै गत मंसिर २१ मा उच्च अदालत विराटनगरमा निवेदन दर्ता गराए । त्यसको सवा महिनापछि पुस २६ मा उच्च अदालतले कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारू र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासमा पहिलो पेसी तोक्यो । इजलासले प्रत्यर्थी झिकाउने आदेश दियो ।

लालबहादुरकी पत्नी भन्छिन्: 'निमुखाले न्याय नपाउने हो ?'

जिल्ला अदालत सुनसरीको फैसलाले अन्यायमा परेको भन्दै सुनसरीको इटहरी–१९ बरमपुर फूलबारी टोलका गोपाल भनिने लालबहादुर विश्वकर्माले पुनरावेदनको माग गर्दै गत मंसिर २१ मा उच्च अदालत विराटनगरमा निवेदन दर्ता गराए । त्यसको सवा महिनापछि पुस २६ मा उच्च अदालतले कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारू र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासमा पहिलो पेसी तोक्यो । इजलासले प्रत्यर्थी झिकाउने आदेश दियो ।

आईजीपी नियुक्तिविरुद्ध मुद्दाको पेसी जेठ ३० लाई

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त विरुद्धको मुद्दाको पेसी जेठ ३० गतेलाई तोकेको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा आज भएको सुनुवाइको क्रममा ७ दिनभित्र म्याद तामेल गरी गराइ थाम्ने थमाउने म्याद नपाउने गरी ३ दिनभित्र लिखित जवाफ पेस गर्न आदेशसहित जेठ ३० का लागि पेसी तोकिएको हो […]

जबरजस्ती करणी मुद्दाको हदम्याद बढाउन सर्वोच्चमा रिट दर्ता, १८ गते पेसी

जबरजस्ती करणी मुद्दाको विद्यमान हदम्याद हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । कानुन अध्ययनरत विद्यार्थीले सोमबार हदम्यादको व्यवस्था खारेज गर्न माग गर्दै रिट दर्ता गराएका हुन् । विद्यमान कानुनी व्यवस्थामा बलात्कार भएको मितिले एक वर्षभित्रै जाहेरी दिनुपर्ने कुरा उल्लेख छ । नाबालिगमाथि जबरजस्ती करणी भएको अवस्थामा बालिग भएको मितिले एक वर्ष अर्थात् अधिकतम १९ वर्षको हुँदासम्म जाहेरी दिनसक्ने कानुनी व्यवस्था छ ।तर उक्त कानुनी व्यवस्थाको कारण समयमै जाहेरी दिन नसक्ने पीडितले न्याय नपाउने र

पाण्डे र भट्ट समाजवादीमा जान पाउने कि नपाउने ? सर्वोच्चले गर्दै छिनोफानो

काठमाडौँ- नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध हुन पाउनुपर्ने एमालेका दुई सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टको मुद्दामा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतले न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकेको हो । प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै समाजवादी पार्टीमा आबद्ध हुन पाउनुपर्ने अन्तरिम आदेश माग […]

संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न पाउने नपाउने भन्ने विवादको आज निरुपण हुने

काठमाडौं, १७ भदौ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न पाउने वा नपाउने भन्ने विषयको विवाद बिहीबार सर्वाेच्च अदालतले निरुपण गर्ने सम्भावना देखिएको छ । प्रधानन्यायाधीश संवैधानिक परिषद् सदस्यसमेत हुन् । उनी सहभागी बैठकले गरेका निर्णयविरुद्ध परेका रिटमाथिको सुनुवाइका क्रममा संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न पाउने वा नपाउने विवादको निरुपणा सर्वाेच्चले टुंग्याउने भएको हो । सो रिटको पेसी […]

एनसेल लाभकर निर्धारण विवादमा आजदेखि सुनुवाइ, के आउला आदेश? :: Pahilopost.com

काठमाडौँः दूरसञ्चार सेवा प्रदायक एनसेल बिक्रीको लाभकर निर्धारण विवादमा सर्वोच्चमा आज पुनः सुनुवाइ हुँदैछ। लाभकर असुल प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको अल्पकालीन आदेशले निरन्तरता पाउने वा नपाउने विषयमा आजदेखि बहस हुन लागेको हो। पूर्ण इजलासमा पेसी तोकिएको छ। न्यायाधीश तेजबहादुर केसीको नेतृत्वमा इजलास गठन गरिएको छ। इजलासमा केसीसहित पुरुषोत्तम

सन्दीपले विदेश गएर खेल्न नपाउने

शुक्रबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले क्रिकेटर लामिछानेविरुद्धको अर्को मुद्दा सर्वोच्च अदालतमा नै विचाराधीन रहेकाले दुवै मुद्दालाई लगाउनमा राखेर सुनुवाइका लागि फागुन १४ गते आइतबार संयुक्त इजलासमा पेसी तोक्न आदेश दिएको हो ।