काठमाडौं । भारतको सर्वोच्च अदालतले वेश्यावृत्तिलाई सम्मानजनक पेशाको दर्जा दिँदै यस पेशामा संलग्न भएकै आधारमा कसैलाई पनि गिरफ्तार नगर्न आदेश दिएको छ । अदालतले भारतका सबै राज्य र प्रदेशका प्रहरीहरुलाई यौनकर्मीको काममा हस्तक्षेप नगर्न पनि निर्देशन दिएको छ । यौनकर्मीको समस्याका सम्बन्धमा परेको निवेदनमा सुनुवाइ गर्दै एल नागेश्वर राव, बीआर गवई र एएस बोपन्नाको संयुक्त […]