काठमाडौं । सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगलाई प्रविधि प्रयोगका कारण धेरै विद्यार्थीको परीक्षाफल रद्द हुने अवस्थाप्रति ध्यानाकर्षण गराएकाे छ । सर्वोच्चले विद्यार्थीहरुका लागि सहज र प्रभावकारी प्रक्रिया बनाउन समेत निर्देशन दिएको हाे । आयोगले २०७८ सालमा लिएको एमबीबीएस परीक्षाको नतिजा प्रकाशन गर्दा ओएमआर अर्थात् उत्तरपुस्तिकामा गलत रोल नम्बर र प्रश्नपत्र सेटमा गलत बबलिङ गरिएपछि विद्यार्थीहरुले […]