वर्तमान नेपाली राजनीतिमा सत्ता चलायमानको स्थिति नहुँदा विकासको मार्ग र मानवीय संवेदनामा ठूलो क्षति भइरहेको छ । नेपाली राजनीति विगतबाटै प्रतिरोध र प्रतिशोध साँध्ने दाउमा केन्द्रित छ । अनि, उही गुटकै पगरीभित्र घुमिरहेको छ । सानो देश नेपालले ठूलो समस्यालाई विगतबाटै सुल्झाउन सकेन । तानाशाह, प्रजातन्त्रमा अस्थिरता र अप्ठ्यारा, पञ्चायती शासन, विभिन्न आन्दोलन र अप्ठ्यारा, […]
The post राष्ट्रिय स्वार्थमा समर्पित नेतृत्वको अपेक्षा ! appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.