शीर्ष तीन नेताको बन्धक बन्यो ‘टीआरसी विधेयक’

६ पुस, काठमाडौं । ‘उखानै छ-हात्ती छिर्‍यो, पुच्छर अड्कियो ! तर अहिले त हात्ती छिर्‍यो, टाउको अड्कियो भनेको जस्तो अवस्था रह्यो’ संक्रमणकालीन न्याय सम्बन्धी विधेयकका विवादित विषयमा सहमति जुटाउन दिएको होमवर्क के भयो भनेर सांसदहरूले सोधेपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जवाफ दिए । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग […]

सम्बन्धित सामग्री

भारतका शीर्ष विपक्षी नेता मनीष सिसोदियालाई जमानत

भारतको सर्वोच्च अदालतले आम आदमी पार्टी (आप)का एक शीर्ष विपक्षी नेता मनीष सिसोदियालाई शुक्रबार जमानत दिएको छ ।

तनहुँमा कांग्रेस नेताहरुको लर्को

४ वैशाख, काठमाडौं । सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईको पक्षमा मत माग्न कांग्रेस नेताहरुको तनहुँमा लर्को लागेको छ । शीर्ष तहका नेता, केन्द्रीय सदस्य, भ्रातृ संस्थाका नेताहरु प्रचार प्रसारका लागि तनहुँ १ मा पुगेका छन् । वैशाख १० मा हुने उपनिर्वाचनमा प्रचारलाई प्रभावकारी बनाउन नेताहरु तनहुँ १ मा खटिएका छन् । महामन्त्रीद्वय गगन थापा […]

बङ्गलादेशका शीर्ष विपक्षी नेता जमानतमा रिहा

बङ्गलादेश । बङ्गलादेशको प्रमुख प्रतिपक्षी दलका दुई शीर्ष नेतालाई पक्राउ गरिएको एक महिनापछि सोमबार रिहा गरिएको अधिकारीहरूले बताएका छन् । बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर र पूर्वमन्त्री मिर्जा अब्बासलाई राजधानी

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । सत्ता घटकका पाँच दलको बैठक दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ । शीर्ष तहका नेता सहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बस्न लागेको हो । आसन्न चुनावमा सिट भागबण्डामा सहमति खोज्नका लागि पाँच दलको बैठक बस्न लागेको हो । यस अघि बिहीबार बसेको बैठकमा सिट […]

सत्ता गठबन्धनको बैठक ३ बजे बस्ने

१९ भदौ, काठमाडौं । सत्ता घटकका पाँच दलको बैठक दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ । शीर्ष तहका नेता सहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बस्न लागेको जनमोर्चाका नेता आनन्द शर्माले जानकारी दिए । आसन्न चुनावमा सिट भागबण्डामा सहमति खोज्नका लागि पाँच दलको बैठक बस्न लागेको हो […]

गिरिलाई ‘कमरेड इन् आर्म्स’ भन्दै भारतीय कम्युनिस्ट नेताको श्रद्धाञ्जली

५ भदौ, काठमाडौं । भारतीय शीर्ष कम्युनिस्ट नेता सीताराम येचुरीले प्रदीप गिरि आफ्ना ‘कमरेड इन् आर्म्स’ अर्थात् घनिष्ट मित्र रहेको भन्दै श्रद्धाञ्जली दिएका छन् । नेपाली कांग्रेसका नेता गिरिको धेरै भारतीय नेताहरुसँग निकट मैत्री छ । भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका नेता येचुरी त्यहाँको राज्यसभाका पूर्वसांसदसमेत हुन् । नेपालको राजनीतिक क्रिया–प्रतिक्रियासँग उनी जानकार छन् । ‘हाम्रा […]

तालिवानका शीर्ष धार्मिक नेता मौलानाको आत्मघाती आक्रमणमा परी मृत्यु

काठमाडौं । तालिवानका शीर्ष धार्मिक नेता मौलाना रहिमुल्ला हक्कानीेकाे बम आमक्रमणमा परी मृत्यु भएकाे छ । राजधानी काबुलको एक मदरसामा भएको आत्माघाती विस्फोटमा तालिवानका शीर्ष नेता मौलानाकाे मृत्यु भएकाे हाे । तालिवानका अनुसार आक्रमणकारीले कृत्रिम खुट्टामा लुकाएको विस्फोटक पदार्थ विस्फोट गराउँदा नेता मौलानाकाे मृत्यु भएकाे जनाइएकाे छ । विस्फोटको जिम्मा अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइएसले लिएको […]

सत्ता गठबन्धन विभाजित, एमालेको भत्काउने दाउ

सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना मिलिनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल गर्ने विषयमा विवाद चुलिएको छ । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच शनिबार बालुवाटारमा भएको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।एमसीसी सम्झौतालाई अगाडि बढाउने विषयमा भएको छलफलमा शीर्ष तीन नेता आ–आफ्नै अडानमा कायम रहेपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो । देउवा सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री देउवाले एमसीसीलाई संसद्मा टेबल गर्न जोड दिएपछि प्रचण्ड र नेपालले सत्ता गठबन्धभित्र साझा धारणा न

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष तीन नेता देउवा, प्रचण्ड र नेपालबीच वार्ता

काठमाडौँ– सत्तारुढ गठबन्धन दलका तीन शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच करिब एक घण्टा छलफल भएको थियो । छलफलमा स्थानीय तहको निर्वाचन र गठबन्धनको आगामी कदम तथा अमेरिकी […]

पूर्णसमानुपातिक निर्वाचन प्रणाली माओवादीको चुनावी एजेण्डा ?

३ कात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पूर्णसमानुपातिक निर्वाचन प्रणालीलाई चुनावी एजेण्डा बनाउने भएको छ । सोहीअनुसार शीर्ष नेताहरूले नेता/कार्यकर्तालाई प्रशिक्षित गर्न थालेका छन् । १४ असोज २०७८ मा अनेरास्ववियु (क्रान्तिकारी)को २२ औं सम्मेलनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको मिश्रित निर्वाचन प्रणाली निकै महँगो भएको उल्लेख गर्दै उम्मेदवारले पैसा माग्दा आफ्नो हालत […]