बङ्गलादेशका शीर्ष विपक्षी नेता जमानतमा रिहा

बङ्गलादेश । बङ्गलादेशको प्रमुख प्रतिपक्षी दलका दुई शीर्ष नेतालाई पक्राउ गरिएको एक महिनापछि सोमबार रिहा गरिएको अधिकारीहरूले बताएका छन् । बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर र पूर्वमन्त्री मिर्जा अब्बासलाई राजधानी