तनहुँमा कांग्रेस नेताहरुको लर्को

४ वैशाख, काठमाडौं । सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईको पक्षमा मत माग्न कांग्रेस नेताहरुको तनहुँमा लर्को लागेको छ । शीर्ष तहका नेता, केन्द्रीय सदस्य, भ्रातृ संस्थाका नेताहरु प्रचार प्रसारका लागि तनहुँ १ मा पुगेका छन् । वैशाख १० मा हुने उपनिर्वाचनमा प्रचारलाई प्रभावकारी बनाउन नेताहरु तनहुँ १ मा खटिएका छन् । महामन्त्रीद्वय गगन थापा […]