प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि महोत्तरीबाट ८ प्रतिशत महिलाले उम्मेदवारी दर्ता गराएका छन् । महिलाहरूको नैराश्यपूर्ण सहभागिताले अनेकन् प्रश्न खडा गरेको भन्दै महिलाहरूले राजनीतिकदलहरुसँग आपत्ति जनाएका छन् ।
प्रत्यक्षतर्फ पनि एकतिहाइ महिला उम्मेदवार बनाउनुपर्ने प्रस्तावमा दलहरूले संसदमा प्रतिबद्धता जनाए, तर कार्यान्वयन गरेनन्
प्रतिनिधिसभाका एक सय ६५ मध्ये ६१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवारी शून्य छ । निर्वाचन आयोगका अनुसार यी क्षेत्रमा कुनै...
प्रतिनिधिसभामा १० प्रतिशतभन्दा कम महिला उम्मेदवार छन् भने कुनै पनि प्रदेशसभामा १२ प्रतिशतभन्दा बढी महिला उम्मेदवार नरहेको निर्वाचन आयोगको विवरणले देखाउँछ।
मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्ष निर्वाचनको लागि रौतहटमा करिब छ प्रतिशत महिलाले मात्र मनोनयन दर्ता गराएका छन्। रौतहटमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागि २०७ जनाले मनोनयन दर्ता गराएकामा १२ जना मात्र महिला उम्मेदवार ...
दाङ – नेकपा एमालेले दाङका तीन निर्वाचन क्षेत्र मध्ये २ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार तय गरेको छ । दाङ-१ बाट शान्ता चौधरी र दाङ-३ बाट कोमल वली उम्मेदवार भएका छन् भने दाङ-२ बाट शंकर पोखरेलको उम्मेदवारी पर्ने भएको छ । दुवै महिला उम्मेदवार यसअघि समानुपातिकबाट प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य थिए । राप्रपा त्यागेर एमाले […]
दाङ – नेकपा एमालेले दाङका तीन निर्वाचन क्षेत्र मध्ये २ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार तय गरेको छ । दाङ–१ वाट शान्ता चौधरी र दाङ–३ वाट कोमल वली उम्मेदवार भएका छन भने दाङ–२ वाट शंकर पोखरेलको उम्मेदवारी पर्ने भएको छ । दुवै महिला उम्मेदवार यसअघि समानुपातिकवाट प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य थिए । राप्रपा त्यागेर एमाले […]
आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा महिला उम्मेदवार बनेका छन् । प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिनेमा अधिकांश प्रमुख दल र केही स्वतन्त्र छन् ।...
नेपाली काँग्रेसले नारायण नगरपालिका र नेकपा एमालेले वीरेन्द्रनगरमा नगर प्रमुखमा महिला उम्मेदवार उठाएको छ। नारायणमा निर्मला खड्का र वीरेन्द्रनगरमा मोहनमाया ढकाललाई नगर प्रमुखमा दुई पार्टीले उम्मेदवार बनाएका हुन्।...
बझाङ । स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवार अनिवार्य प्रावधानलाई निर्वाचन आयोगले संशोधन गरेकामा बझाङमा महिला नेतृहरूले आपत्ति जनाएका छन् । आयोगले पालिकाको प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिला उम्मेदवार अनिवार्य प्रावधानलाई संशोधन गरेर प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको छ । ‘स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने […]