कैलालीको गोदावरीमा स्वस्तिक छाप भेटिएपछि एमालेको विरोध, मत गणना स्थगित

३ जेठ, धनगढी । कैलालीको गोदावरी नगरपालिकामा मतगणना स्थलमा स्वस्तिक छाप फेला परेपछि गणना अवरुद्ध भएको छ । मत परिणामको तथ्यांक रुजु गर्ने कोठामा मतपत्रमा लगाउने स्वस्तिक छाप भेटिएपछि नेकपा एमालेले विरोध जनाएपछि मत गणना …

सम्बन्धित सामग्री

पुनः अवरुद्ध भयो धुलिखेलको मतगणना

काभ्रे । धुलिखेल नगरपालिकाको मत गणना फेरि स्थगित भएको छ । वडा नम्बर ११ को मतगणनाका क्रममा अर्धकट्टी सहितका ६१ वटा मतपत्र भेटिएपछि दलका प्रतिनिधिहरूले विरोध गरेका हुन् । यसअघि उम्मेदवार नउठेको र उठेको एउटै पदमा स्वस्तिक छाप लागेको भए उम्मेदवार भएको पदको मत सदर मान्ने कि नमान्ने भन्नेमा विवाद हुँदा मतगणना रोकिएको थियो ।

फेरि अवरुद्ध भयो धुलिखेलको मत गणना

५ जेठ, काभ्रे । काभ्रेको धुलिखेल नगरपालिकाको मत गणना फेरि स्थगित भएको छ । वडा नम्बर ११ को मतगणनाका क्रममा अर्धकट्टी सहितका ६१ वटा मत पत्र भेटिएपछि दलका प्रतिनिधिहरुले विरोध गरेका हुन् । यसअघि उम्मेदवार नउठेको र उठेको एउटै पदमा स्वस्तिक छाप लागेको भए उम्मेदवार भएको पदको मत सदर मान्ने कि नमान्ने भन्ने विवादले मत […]

मतगणना स्थालमा भेटियाे स्वस्तिक छाप

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा मतगणना अवरुद्ध भएको छ  मतगणना स्थलमा स्वस्तिक छाप फेला परेपछि गणना अवरुद्ध भएको गोदावरी नगरपालिकाका निर्वाचन अधिकृत राजेन्द्र भण्डारीले बताए । मत परिणामको तथ्यांक रुजु गर्ने कोठामा मतपत्रमा लगाउने स्वस्तिक छाप भेटिएपछि नेकपा एमालेले विरोध जनाएपछि मत गणना अवरुद्ध भएको हो । ...

उमेदवार नभएकै चुनाव चिह्नमा स्वस्तिक छाप, वीरगन्जको उपमेयरमा ५३ प्रतिशत मत बदर

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा ४ वटा वडाको ३ हजार ७८ मत गणना हुँदा सम्म मेयरमा ८ सय १६ मत बदर भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार मेयर पदमा ८ सय १८ अर्थात् २६.५७ प्रतिशत मत बदर भएको हो । उपमेयरमा भने आधा भन्दा बढी अर्थात् ५३.३७ प्रतिशत...