पुनः अवरुद्ध भयो धुलिखेलको मतगणना

काभ्रे । धुलिखेल नगरपालिकाको मत गणना फेरि स्थगित भएको छ । वडा नम्बर ११ को मतगणनाका क्रममा अर्धकट्टी सहितका ६१ वटा मतपत्र भेटिएपछि दलका प्रतिनिधिहरूले विरोध गरेका हुन् । यसअघि उम्मेदवार नउठेको र उठेको एउटै पदमा स्वस्तिक छाप लागेको भए उम्मेदवार भएको पदको मत सदर मान्ने कि नमान्ने भन्नेमा विवाद हुँदा मतगणना रोकिएको थियो ।

सम्बन्धित सामग्री

उमेदवारले मदिरा सेवन गरी होहल्ला गरेपछि तिलोत्तमाको मतगणना फेरि अवरुद्ध

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मत गणना स्थलमा वडा सदस्यका उमेदवारले नै मदिरा सेवन गरी होहल्ला गरेपछि मतगणना पुनः अवरुद्ध भएको छ । वडा नं. ५ का वडा सदस्य उमेदवार नेकपा (एमाले)का मनिष कुमार अधिकारीले मदिरा सेवन गरी गणना स्थलमा पसेर होहल्ला गर्न थालेपछि केहीबेर स्थिति तनावग्रस्त भएको थियो । मदिराको नसामा...

लहान नगरपालिकाको मतगणना पुनः अवरुद्ध

लहान नगरपालिकाको मतगणना दोस्रोपटक पुनः अवरुद्ध भएको छ। लहान नगरपालिका-५ को मत परिणाम घोषणा हुनै लाग्दा पुनः मतगणना गर्नुपर्ने अडान नेपाली

लहान नपाको मतगणना पुनः अवरुद्ध

लहान नगरपालिकाको मतगणना दोस्रोपटक पुनः अवरुद्ध भएको छ । लहान नगरपालिका–५ को मत परिणाम घोषणा हुनै लाग्दा पुनः मतगणना गर्नुपर्ने अडान नेपाली काँग्रेसका प्रतिनिधिले लिएपछि मतगणना कार्य पुनः अवरुद्ध भएको हो । काँग्रेस पुनः मतगणना गर्नुपर्ने र नेकपा एमाले मत परिणाम घोषणा गर्नुपर्ने अडानमा कायमै रहेपछि दिउँसो ३ः०० बजेदेखि मतगणना रोकिएको दलका प्रतिनिधिले बताएका छन्…

लहान नपाको मतगणना पुनः अवरुद्ध

लहान । लहान नगरपालिकाको मतगणना दोस्रोपटक पुनः अवरुद्ध भएको छ ।लहान नगरपालिका–५ को मत परिणाम घोषणा हुनै लाग्दा पुनः मतगणना गर्नुपर्ने अडान नेपाली काँग्रेसका...