टिभिएस किङ विन्टर सर्भिस क्याम्प सुरु

नेपालका लागि टिभिएस थ्री ह्विलरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टिभिएस किङ विन्टर सर्भिस क्याम्प आयोजना गरेको छ।...

सम्बन्धित सामग्री

सुजुकीको विन्टर फ्री सर्भिस हुँदै

सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २० देखि २२ गतेसम्म ‘विन्टर फ्री सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ।...

सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प पुस २० गतेदेखि

सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प पुस २० गतेदेखि आयोजना हुने भएको छ । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सिजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सिजी मोटोकर्पले पुस २२ गतेसम्म उक्त क्याम्पको आयोजना गर्ने भएको हो । जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले गाडीलाई राम्रो अवस्थामा राखिराख्न उक्त क्याम्प सञ्चालन गर्न लागेको कम्पनीले जनाएको […]

विन्टर इन्टेक कोड क्याम्प सम्पन्न, ७६ जना छनौटमा पर्न सफल

नेपालको अग्रणी आईटी कम्पनी इन्फोडेभलपर्सले आयोजना गरेको विन्टर इन्टेक कोड क्याम्पको क्लोजिङ कार्यक्रम सम्पन्न भएको छ । स्वीफ्ट टेक्नोलोजी, मिदास टेक्नोलोजी र रिगो टेक्नोलोजीसँगको सहकार्यमा आयोजना गरि विन्टर इन्टेक कोड क्याम्प पौष २५,२०७८ देखि शरू भएको थियो ।  उद्योग र एकेडेमीकबीचको सहकार्यमा विन्टर इन्टेक कोड क्याम्प आयोजना भएको इन्फोडेभलपर्सका प्रमुख...

जगदम्बा मोटर्सले सञ्चालनमा ल्यायो ‘टीभीएस किंग विन्टर सर्भिस क्याम्प’

काठमाडौं । टीभीएस थ्री व्हिलरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले जाडो मौसमलाई लक्षित गरी ‘टीभीएस किंग विन्टर सर्भिस क्याम्प’ सञ्चालन गरेको छ । सोमबारदेखि सुरु भएको क्याम्प आगामी फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । देशका विभिन्न ठाउँमा आयोजना हुने यस क्याम्पमा ग्राहकका लागि विभिन्न सुविधाका साथै विशेष छुट र आकर्षक उपहार पाउनेछन् । क्याम्पमा सहभागी हुने […]

विन्टर इन्टेक कोड क्याम्प सुरू

इन्फो डेभलपर्सले आयोजना गरेको विन्टर इन्टेक कोड क्याम्प सुरू भएको छ ।आइएमइ पे, स्विफ्ट टेक्नोलोजी, मिदास टेक्नोलोजी र रिगो टेक्नोलोजीसँगको सहकार्यमा आयोजना भइरहेको विन्टर इन्टेक कोड क्याम्प सुरू भएको हो । कार्यक्रममा २ सय भन्दा बढी विद्यार्थी सहभागी थिए ।आइटी उद्योग र एकेडेमिया बीचमा देखिएको ग्यापलाई कम गर्ने उद्देश्य अनुरुप आयोजना गरिएको कार्यक्रममा गत पुस […]

विन्टर इन्टेक कोड क्याम्प शुरू

काठमाडौं (नेस) । इन्फो डेभलपर्सले आयोजना गरेको विन्टर इन्टेक कोड क्याम्प शुरू भएको छ । आइएमइ पे, स्विफ्ट टेक्नोलोजी, मिदास टेक्नोलोजी र रिगो टेक्नोलोजीसँगको सहकार्यमा आयोजना भइरहेको विन्टर इन्टेक कोड क्याम्प हेरिटेज गार्डेनमा एक कार्यक्रमको आयोजना गरी शुरू भएको हो । कार्यक्रममा २ सय बढी विद्यार्थीको सहभागिता रहेको छ । कोड क्याम्पका लागि ४ सय […]

विन्टर इन्टेक कोड क्याम्प शुरू, सिप विकाससँगै रोजगारीको अवसर

नेपालको अग्रणी आईटी कम्पनी इन्फोडेभलपर्सले आयोजना गरेको विन्टर इन्टेक कोड क्याम्प शुरू भएको छ । स्वीफ्ट टेक्नोलोजी, मिदास टेक्नोलोजी र रिगो टेक्नोलोजीसँगको सहकार्यमा आयोजनामा विन्टर इन्टेक कोड क्याम्प आईतबारदेखि शरू भएको हो ।  उद्योग र एकेडेमीकबीचको सहकार्यमा विन्टर इन्टेक कोड क्याम्प आयोजना भएको इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले बताए...

विन्टर इन्टेक कोड क्याम्प आयोजना गर्दै इन्फोडेभलपर्स, तालिमसँगै रोजगारीको अवसर

इन्फोडेभलपर्स प्रालिले स्वीफ्ट, मिडास र रिगो प्रालिसँग सहकार्य गरेर विन्टर इन्टेक कोड क्याप्म आयोजना गरेको छ । यो कोडिङ क्याम्पले रोजगारीको अवसर र राम्रो काम गर्न सक्ने प्रतिभावान व्यक्तिहरुको खोजी गर्ने लक्ष्य बोकेको छ । यो कार्यक्रमले सहभागीहरुलाई आइटीसँग सम्बन्धित प्रोजेक्ट र अवसरहरु प्रदान गर्नेछ । यस क्याम्पले शिक्षा र उद्यम बिचको दूरीलाई कम गर्ने कोसिस पनि...

टाटा मोटर्सले ल्यायो विन्टर सर्भिस क्याम्प याेजना

काठमाण्डाै - टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विन्टर सर्भिस क्याम्पको योजना ल्याएको छ ।  पुष १ गतेदेखि सञ्चालनमा आएको विन्टर क्याम्प सर्भिस अन्तर्गत स्पेयर पार्टस्, सर्भिसिङ तथा लुब्रिकेन्ट्स लगायतमा आकर्षक छुट पाइने भएकाे छ ।  कम्पनीले टाटाका गाडीका स्पेयर पार्ट्समा १० प्रतिशत छुटका साथै ६ महिनाको वारेन्टी दिने भएको छ । यस्तै लुब्रिकेन्ट्स अन्तर्गत टाटाको जेन्युअन आयल अर्थात इन्जिन, गियर र क्राउन आयलमा १५ प्रतिशत छुट पाइने भएको छ।  हाउजिङ आयल, ब्रेक आयल, क्लच ...

अशोक लेलैन्डको मेगा ‘विन्टर सर्भिस क्याम्प २०२१’ सुरु

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्धित अशोक लेलैन्डले ‘मेगा विन्टर सर्भिस क्याम्प’ सुरु गरेको छ । क्याम्प देशैभरी रहेका १३ सर्भिस सेन्टरहरुमा लागु हुने कम्पनीले जनाएको छ ।यस योजनाअन्तर्गत ग्राहकहरुलाई केन्द्रित गर्दै पार्टस र लुब्रिकेन्टमा ८% छुट, लेबर चार्जमा ३०% छुटका साथसाथै ४५ पोइन्ट फ्रि चेकअप पनी उपलब्ध हुने कम्पनीले बताएको छ । यस सर्भिस क्याम्पको दौरान ग्राहकहरुले विभिन्न आकर्षक उपहार साथै ड्राईभरहरुले सुरक्षित ड्राईभिङ्ग सम्बन्धी जानकारी पनि लिन स