अशोक लेलैन्डको मेगा ‘विन्टर सर्भिस क्याम्प २०२१’ सुरु

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्धित अशोक लेलैन्डले ‘मेगा विन्टर सर्भिस क्याम्प’ सुरु गरेको छ । क्याम्प देशैभरी रहेका १३ सर्भिस सेन्टरहरुमा लागु हुने कम्पनीले जनाएको छ ।यस योजनाअन्तर्गत ग्राहकहरुलाई केन्द्रित गर्दै पार्टस र लुब्रिकेन्टमा ८% छुट, लेबर चार्जमा ३०% छुटका साथसाथै ४५ पोइन्ट फ्रि चेकअप पनी उपलब्ध हुने कम्पनीले बताएको छ । यस सर्भिस क्याम्पको दौरान ग्राहकहरुले विभिन्न आकर्षक उपहार साथै ड्राईभरहरुले सुरक्षित ड्राईभिङ्ग सम्बन्धी जानकारी पनि लिन स