विन्टर इन्टेक कोड क्याम्प सम्पन्न, ७६ जना छनौटमा पर्न सफल

नेपालको अग्रणी आईटी कम्पनी इन्फोडेभलपर्सले आयोजना गरेको विन्टर इन्टेक कोड क्याम्पको क्लोजिङ कार्यक्रम सम्पन्न भएको छ । स्वीफ्ट टेक्नोलोजी, मिदास टेक्नोलोजी र रिगो टेक्नोलोजीसँगको सहकार्यमा आयोजना गरि विन्टर इन्टेक कोड क्याम्प पौष २५,२०७८ देखि शरू भएको थियो ।  उद्योग र एकेडेमीकबीचको सहकार्यमा विन्टर इन्टेक कोड क्याम्प आयोजना भएको इन्फोडेभलपर्सका प्रमुख...