नापोली इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा

काठमाडौँ- नापोली इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा नापोलीले उडीनेजेलाई ४-० गोलले हराउँदै शीर्ष स्थानमा पुगेको हो । नापोलीको जितमा भिक्टर ओसिम्हेन, अमिर राहमनी, कालिडोउ कौलिबालि र हिर्भीङ लोजानोले गोल गरे । जितसँगै नापोलीले ४ खेलमा १२ अंक जोडेको छ । उडीनेजे ७ अंक जोडेर आठौँ स्थानमा छ […]

सम्बन्धित सामग्री

इटालियन सिरी ए : रोमा विजयी

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा रोमाले जित निकालेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा फ्रोसिननलाई २–० गोलले हराउँदै रोमा विजयी भएको हो । रोमाको जितमा रोमेलु लुकाकु र रोलेन्जो पेलेग्रिनीले एक–एक गोल गरेका थिए । खेलको २१औँ मिनेटमा लुकाकुले दिलाएको अग्रतालाई ८३औँ मिनेटमा पेलेग्रिनीले दोब्बर बनाएका थिए । यो जितसँगै रोमा ७ खेलबाट ९ […]

महिला रेफ्री मारियाले इटालियन सिरी ‘ए’ खेलाउने

एजेन्सी – इटालीको शीर्ष डिभिजन इटालियन सिरी ‘ए’ को आगामी सिजनमा महिला रेफ्रीले खेल सञ्चालन गर्ने भएका छन् । अर्को सिजनका लागि रेफ्रीको उच्च समूहमा बढुवा भएकी रेफ्री मारिया सोले फेरिरीले अर्को सिजन इटालीको सिरी ‘ए’ को खेल सञ्चालन गर्ने भएकी हुन् । अब उनी इटालीको माथिल्लो डिभिजनमा फुटबल खेलाउने पहिलो महिला रेफ्री हुनेछिन् । […]

इटालियन सिरी ए फुटबलः युभेन्ट्सको रोमान्चक जित

काठमाडौं, १५ फागुन । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले इम्पोलीमाथि रोमान्चक जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले इम्पोलीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । खेलको ३२औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई सुरुवाति अग्रता दिलाएका थिए । तर, खेलको ३९औं मिनेटमा जुर्कोवास्कीले गोल गर्दै इम्पोलीलाई १–१ को बराबरीमा ल्याए । खेलको […]

इटालियन सिरी ए : नापोलीको सहज जीत

इटालियन सिरी ए फुटबलमा नापोलीले सहज जीत निकालेको छ । आइतबार राति भएको खेलमा नापोलीले भेनिजियालाई २-० गोल अन्तरले हराएको हो । जीतसँगै नापोली लिगको दोस्रो स्थानमा उक्लिएको छ । नापोलीले २४ खेलमा ५२ अंक जोडेको छ । भेनेजिया १८ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

इटालियन सिरी ए मा नापोलीको पहिलो हार

६ मंसिर, काठमाडौं । शीर्ष स्थानको नापोलीले इटालियन सिरी ए मा पहिलो हार बेहोरेको छ । आइतबार राति भएको खेलमा सुरुआती अग्रता लिएर पनि नापोली साविक विजेता इन्टर मिलानसंग ३-२ ले पराजित भयो । घरेलु मैदानमा इन्टरलाई जिताउन हाकन चाल्हानोग्लु, इभान पेरिसिक र लाउटारो मार्टिनेजले गोल गरे । नापोलीका लागि पिटर जेलिन्स्की र ड्राइस मर्टेन्सले गोल […]

इटालियन सिरी ए फुटबलः बोलोग्नामाथि नापोलीको जित

काठमाडौं, १२ कात्तिक । इटालियन सिरी ए फुटबलमा नापोलीले बोलोग्नामाथि जित निकालेको छ । बिहीबार राति भएको खेलमा नापोलीले बोलोग्नालाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको १८औं मिनेटमा फाबियन रुईजले गोलगर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै, ४१औं मिनेटमा लोरेन्जो इन्सीनीएले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । साथै, खेलको ६२औं […]

इटालियन सिरी ए फुटबलमा नापोलीको फराकिलो जित

काठमाडौं, ८ असोज । इटालियन सिरी ए फुटबलमा नापोलीले साम्पडोरियामाथि फराकिलो जित निकालेको छ । बिहीबार राति भएको खेलमा साम्पडोरियालाई ४–० गोल अन्तरले पराजित गरेको हो । सिरी ए फुटबलमा नापोलीको यो लगातार पाचौं जित हो ।खेलको दशौँ मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३९औं मिनेटमा फाबियनले गोल गर्दै टिमको […]

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानको जित

काठमाडौं, ६ असोज । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा इन्टरले फियोरेन्टिनालाई ३–१ गोल अन्तरले हराएको हो । खेलको २३ औं मिनेटमा रिकार्डोले गोल गर्दै फियोरेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । साथै खेलको ५२ औं मिनेटमा माटियोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । खेलको […]

इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानको जित

काठमाडौं, २८ भदौ । इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले जित निकालेको छ ।आइतबार राति भएको खेलमा मिलानले लाजियोलाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलको ४५औं मिनेटमा राफेलले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए । फ्रान्क किस्सीले पेनाल्टीमा गोल गर्न सकेनन् ।त्यस्तै खेलको ६७औं मिनेटमा इब्राहिमोविचले गोल गर्दै मिलानलाई २–० को जित […]

‘इटालियन सिरी ए’ फुटबलमा युभेन्ट्स बराबरीमा रोकियो

काठमाडौं, ७ भदौ । इटालियन सिरी ए फुटबलको आफ्नो पहिलो खेलमा युभेन्ट्स बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्स युडिनेजीसँग २–२ गोलको बराबरीमा रोकिएको हो । खेलको तेस्रो मिनेटमा पाउल डिबलाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । २३ औं मिनेटमा जुवान कोर्डाडोले गोल गर्दै युभेन्ट्सलाई २–० को अग्रता दिलाए । तर, खेलको […]