मस्कले अवैध लटरी सञ्चालन गरेर मतदातालाई प्रभाव पार्न खोजेको भन्दै मुद्धा दायर

अमेरिकाको फिलाडेल्फिया जिल्ला न्यायधिबक्ता अटर्नीको कार्यालयले इलोन मस्क र उनको राजनीतिक एक्शन समितिलाई स्विङ्ग राज्यका दर्ता भएका मतदाताहरुलाई १ मिलियन डलर पुरस्कार दिनबाट रोक्न मुद्दा दायर गरेको छ। यो मुद्दामा उनीहरूलाई अवैध लटरी सञ्चालन गरेको आरोप लगाइएको छ। जिल्ला अटर्नी ल्यारी क्रास्नरद्वारा दायर गरिएको यो मुद्दामा मस्क र उनको अमेरिका पीएसीले राष्ट्रपतिको चुनावमा मतदातालाई प्रभाव […]

सम्बन्धित सामग्री

ज्वेलर्सबाट अवैध गरगहना बरामद

दर्ता गरेर सञ्चालन गरे पनि अवैध रुपमा सुन–चाँदीको कारोबार गर्दै आएको विराटनगरको पशुपति ज्वेलर्समा प्रहरी छापा मार्दा ठूलो परिणाममा गरगहना फेला पारेको छ।...

ज्वेलर्सबाट अवैध गरगहना बरामद

दर्ता गरेर सञ्चालन गरे पनि अवैध रुपमा सुन–चाँदीको कारोबार गर्दै आएको विराटनगरको पशुपति ज्वेलर्समा प्रहरी छापा मार्दा ठूलो परिणाममा गरगहना फेला पारेको छ।...

थाहा-८ मा अवैध बालुवाखानी सञ्चालन भएको भन्दै प्रहरीमा उजुरी

२९ असार, काठमाडौं । मकवानपुको थाहा नगरपालिका वडा नम्बर ८ मा अवैध रुपमा बालुवाखानी सञ्चालन भएको भन्दै रोक्न र दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले इलाका प्रहरी प्रहरी कार्यालय उजुरी दिएका छन् । निवेदनमा ‘…विगत केही समयदेखि नै प्राकृतिक विनास हुने गरी वालुवा उत्खनन भइरहेको’ उल्लेख छ । वालुवा खानीका कारण वरपरका खेतबारीमा असर परेको, पानीको […]

अवैध क्रसर उद्योग सञ्चालन गर्ने तीन पक्राउ

अबैध रुपमा क्रसर सञ्चालन गर्ने तीन जनालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ। बागमती नदीको भैँसासुर र रामजानकी घाटमा अवैध रुपमा मोबाइल क्रसर सञ्चालन गरी उत्खनन गरेको आरोपमा सर्लाही प्रहरीले तीन जना सञ्चालकलाई नियन्त्रणमा हो।...

वन पाखा मासेर अवैध ढुंगाखानी सञ्चालन

नुवाकोट- नुवाकोटको बेलकोटगढीमा गाउँगाउँमा अवैध ढुंगाखानी सञ्चालन भएका छन् । दर्ताबिनाको ढुंगाखानी चलाएर ठेकेदारहरूले स्थानीय स्रोतसाधनमाथि दोहन मात्र गरेका छैनन्, राज्यले पाउनुपर्ने करोंडौ राजश्वसमेत छलेका छन् । अवैध खानी सञ्चालन गर्न चलाइएका स्काभेटरले बनपाखा रित्तिनुका साथै सिंगो बस्ती नै जोखिममा पर्ने अवस्था सिर्जना भएको छ । नुवाकोटको बेलकोट गढी वडा नम्बर १३ मा बनिरहेको बाराही […]

बारामा जैसवालले सञ्चालन गरेको अवैध मदिरा भट्टी नष्ट

काठमाडौं । प्रहरीले बाराको आदर्श कोतवाल गाउँपालिकामा अवैध रुपमा सञ्चालित मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । आदर्श कोतवाल गाउँपालिका–६ बस्ने सञ्जिब जैसवालले सञ्चालन गरेको अवैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको हो । भट्टीमा रहेको १ हजार लिटर तयारी मदिरा र ६ हजार लिटर कच्चापदार्थ समेत नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको हो […]

विमानस्थलभित्रको क्यान्टिन अवैध

होटल सेन्ट्रल प्लाजाले नेपालगन्ज विमानस्थलमा सञ्चालन गरिरहेको क्यान्टिन अवैध रहेको पाइएको छ भने खाद्य पदार्थ पनि गुणस्तरहीन बिक्री गरिरहेको खुलासा भएको छ।...

घडेरी खार्ने बहानामा अवैध बालुवा खानी सञ्चालन

भक्तपुरको चाँगुनारायण नगरपालिकामा साढे पाँच रोपनी घडेरी खार्ने बहानामा ५० रोपनीभन्दा बढी जग्गामा बालुवा खानी सञ्चालन भइरहेको छ ।अवैध रूपमा बालुवा खानी सञ्चालन हुँदासमेत स्थानीय सरकार मौन छ ।चाँगुनारायण नगरपालिका–४ का व्यवसायी विदुर आलेले नेतृत्व गरेको सिमन एण्ड सिमन प्रालिले साढे पाँच रोपनी जग्गा घडेरी खार्ने बहानामा ५० रोपनीभन्दा बढी जग्गामा बालुवा र माटो खानी […]

पर्यटकको उद्धार गर्ने बहानामा वन्यजन्तुको चोरी सिकार र अवैध गतिविधि सञ्चालन

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र समस्यामा परेका पर्यटकलाई उडान भर्ने हेलिकप्टर चालक र विमान कम्पनीलाई सरकारले निगरानीमा राख्न थालेको छ ।राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्यटकलाई घुमाउन लैजाने र समस्यामा परेका पर्यटकको उद्धार गर्ने बहानामा वन्यजन्तुको चोरी सिकार तथा अन्य अवैध गतिविधि सञ्चालन हुन थालेपछि सरकारले हेलिकप्टर कम्पनी र चालकलाई निगरानी गर्न थालेको हो ।विशेष गरी सगरमाथा राष्ट्रिय निकुञ्जमा पछिल्ला दिन यस्ता खालका शङ्कास्पद घटना बाहिर आउन थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले

अवैध क्यासिनो सञ्चालन गर्ने ४ जनासहित १० जना पक्राउ

काठमाडौं : अवैध क्यासिनो सञ्चालन गर्ने ४ जनासहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले नगद २२ लाख ९६ हजार ९ सय ८० रुपैयाँ समेत बरामद गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर १३ ताहाचलस्थित प्लाटिनम होटलको अन्डरग्राउण्डमा रहेको क्यासिनो सीएमजी क्लबमा अवैध रुपमा क्यासिनो खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय…