अवैध क्यासिनो सञ्चालन गर्ने ४ जनासहित १० जना पक्राउ

काठमाडौं : अवैध क्यासिनो सञ्चालन गर्ने ४ जनासहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले नगद २२ लाख ९६ हजार ९ सय ८० रुपैयाँ समेत बरामद गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर १३ ताहाचलस्थित प्लाटिनम होटलको अन्डरग्राउण्डमा रहेको क्यासिनो सीएमजी क्लबमा अवैध रुपमा क्यासिनो खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय…

सम्बन्धित सामग्री

पत्रकार महासंघमा अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा कोरोना संक्रमित पत्रकारका लागि अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गरेको छ । महासंघमा रहेको पत्रकार आवास गृहमा स्थापना गरिएको आइसोलेसनमा पाँच वटा बेड तयार भएका छन् भने अन्य पाँच बेड तयारीको अन्तिम चरणमा रहेको छ । हाम्रो टिम नेपालले चारवटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ भने मेक्सिम इन्टरनेसनल […] The post पत्रकार महासंघमा अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

राजधानी दैनिक

स्पीकरमा लुकाएर डेढ किलो सुन तस्करीको प्रयास, ५ जना पक्राउ

२० वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ किलो अवैध सुनसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विक छन् । विमानस्थल भन्सार कार्यालयका अधिकृत ठाकुर गौतमका अनुसार स्पीकरको पंखामा लुकाएर सुन ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । ‘खड्का […]

अनलाइनखबर

जुत्तामा लुकाएको आधा किलो सुनसहित विमानस्थलबाट २ जना पक्राउ

काठमाडौं । जुत्तामा सुन लुकाएर दुवईबाट काठमाडौं आएका एक जनासहित दुई जनालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ३८ बर्षीय विष्णु भण्डारी र सुन रिसिभ गर्न गएका काभ्रेका कमल कृष्ण केसी छन् । फ्लाई दुबईबाट काठमाडौं आएका भण्डारीको साथबाट ५ सय १६ ग्राम सुन बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।सिन्धुपाल्चोकको थाङपालधाप–८ घर भएका भण्डारीबाट सुन रिसिभ गर्न गएका काभ्रे मण्डनदेउपुरका केसीलाई अप

Ratopati

बर्दिया प्रहरीको ‘नो ड्रग्स’ अभियान, कूलतमा नाबालक र स्कुले

जिल्ला प्रहरी कार्यालय बर्दियाले ‘नो ड्रग्स’ अभियान सञ्चालन गरेको एक सातामा २५ जना पक्राउ परेका छन्।

सेतोपाटी

पछिल्लो २४ घण्टामा १०७ जनामा कोरोना पुष्टि, काठमाडौं उपत्यकामा ५९ जना

काठमाडौंमा ४४ जना, भक्तपुरमा ७ जना र ललितपुरमा ८ जना सहित काठमाडौं उपत्यकामा मात्र ५९ जना संक्रमित छन्।

हत्या आरोपमा टोखाबाट वर्कसप सञ्चालकसहित तीन जना पक्राउ

काठमाडौंको टोखाबाट कुटपिट तथा घाँटी थिचि हत्या गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्

Shilapatra

देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको डिन कार्यालय संचालन

लुम्बिनी बौद्धविश्वविद्यालयले बुद्ध मावली देवदहमा डिन कार्यालय सञ्चालनमा ल्याएको छ। नयाँ शैक्षिक सत्रदेखि तीन वटा कार्यक्रम संचालन सञ्चालन गर्ने योजनासहित देवदहमा डिन कार्यालय खुलेको हो।

सेतोपाटी

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट जीवजन्तु तस्करीमा संलग्न एक पक्राउ

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अवैध जिवजन्तु तस्करीमा संलग्न १ जना पक्राउ परेका छन्।

सेतोपाटी

कतार एयरवेजबाट आएका ५ जनासहित ११ जनाको रिपोर्ट नेगेटिभ

चितवन । भरतपुर कोरोना विशेष अस्पतालमा कतार एयरवेजबाट आएर भर्ना भएका ५ जनासहित ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ

बाह्रखरी