होटल सेन्ट्रल प्लाजाले नेपालगन्ज विमानस्थलमा सञ्चालन गरिरहेको क्यान्टिन अवैध रहेको पाइएको छ भने खाद्य पदार्थ पनि गुणस्तरहीन बिक्री गरिरहेको खुलासा भएको छ।...
२२ असोज, काठमाडौं । जडिबुटीको अवैध कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ घर भई काठमाडौंको तारकेश्वरमा बस्दै आएका ३३ वर्षीय रविन्द्रकुमार राईलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । तारकेश्वरको इन्द्रायणी पुलस्थित नर्थ पोल एकेडेमीको कम्पाउण्डभित्र क्यान्टिन सञ्चालन गरी बस्ने राईको बुधबार कोठा खानतलासी गर्दा अवैध […]
बलिउड अभिनेता शाहरुख खानको प्रोडक्सन हाउस ‘रेड चिलीज’ को अवैध क्यान्टिन मुम्बई नगरपालिकाले भत्काइदिएको छ। मेलोडमा रहेको उक्त क्यान्टिन शाहरुखले आफ्नो कार्यालयका कर्मचारीका लागि बनाएका थिए। खुला छत ढाकेर बनाइएको यो क्यान्टिन सुरक्षित नरहेको पनि बताइएको छ। भारतीय समाचारमाध्यमका अनुसार शाहरुख र पत्नी गौरीले प्रोडक्सनको कामका निम्ति मलाडमा १६ तलाको डिएलएच पार्क भवनको चौथो तला…