काठमाडौं, २० मंसिर । सर्वोच्च अदालतमा गोलाप्रथा लागु भएपछि अहिले हड्ताली न्यायाधीशहरु तनावमा परेका छन् । सुरुमा गोलाप्रथा लागु गर्ने न्यायाधीशहरु अहिले उक्त नियम लागु गर्न आनाकानीमा उत्रिएका छन् । मंसिर १५ गतेबाट गोलाप्रथा लागु भएपनि अहिलेसम्म राम्रोसँग मुद्दाको सुनुवाई हुन नसकेको आलोचना भैरहेको छ। हुन त हड्ताली न्यायाधीशहरु सबै इजलासमा फर्किसकेका छन् । अहिले […]