काठमाडौं । सर्वोच्च अदालतको फुल कोर्ट बैठकले २ माघदेखि उच्च अदालत र जिल्ला अदलतमा पनि गोलाप्रथा प्रणालीमार्फत पेसी तोक्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकको न्यायाधीशहरूको पूर्ण बैठकले उच्च र जिल्लामा गोला प्रक्रियाबाट पेसी तोक्ने निर्णय गरेको हो । यसअघि सर्वोच्च अदालतमा १५ मंसिरदेखि गोलाप्रथा लागू भइसकेको छ । सबै तहका न्यायालयमा गोलाप्रथा लागू […]
The post उच्च र जिल्ला अदालतमा पनि गोलाप्रथा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.