मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणालीमार्फत पेशी तोकिने

सर्वोच्च अदालतमा असन्तुष्ट १९ जना न्यायाधीशको बैठकले गोलाप्रथा प्रणलीबाट पेशी व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

सर्वोच्चमा गोलाप्रथा प्रणाली लागू

सर्वोच्च अदालतमा गोला प्रथा प्रणालीमार्फत पेशी तोकिने भएको छ । आगामी मंसिर १५ गतेदेखि गोलाप्रथा लागू हुने निर्णय भएको हो ।