काठमाडौं (नेस) । नेपालकै नं १ डिजिटल रेमिट्यान्स कम्पनी ई–सेवा मनी ट्रान्सफर र नाम प्रभु म्यानेजमेन्ट प्रा.लिबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ । यस सम्झौतासँगै, संसारका दुई सय बढी मुलुकबाट ई–सेवा मनी ट्रान्सफरमार्फत नेपाल पठाएको रेमिट्यान्स, ई–सेवा मनी ट्रान्सफरका १० हजार बढी भुक्तानी केन्द्र र ई–सेवा वालेटका ५हजार बढी एजेन्टसँगै अब प्रभु म्यानेजमेन्टसँग आवद्ध नेपालभर […]