कोरोना त्रास बढ्दो, होलीको तयारीमा सर्वसाधारण

कोरोनाको त्रासले सतर्कता बढाए पनि होलीको तयारी भने सर्वसाधारणले गर्न थालेका छन्। फागुन महिनाको पूर्णिमाको दिन होलिका दहन गरी भोलिपल्ट होली मनाइने चलन तराई मधेसमा छ। होलीका लागि रङ, अबिर तथा कुर्ता र गन्जी सर्वसाधारणले किन्न थालेका छन्।...

सम्बन्धित सामग्री

कोरोना त्रास: नवलपरासीका सीमा क्षेत्रमा उच्च सतर्कता

जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले उच्च सतर्कतासहित ‘एन्टिजेन’ परीक्षण गर्ने निर्णय गरेको हो।

कोरोना त्रास घटेपछि पशुपतिमा शिवरात्रिको उत्साह

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कोरोना त्रासका कारण दुई वर्षदेखि पशुपतिमा उत्साह कम भए पनि यसपटक कोरोना जोखिम कम भएकै कारण उत्साह बढेको जनाए। उनले कोषले मेला व्यवस्थापन र सहज दर्शन गर्न गराउन विभिन्न १० उपसमिति गठन गरेर मेला व्यवस्थ...

प्रदर्शनका लागि तयार चलचित्रको ताँती

२४ माघ, काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहरका कारण चलचित्र प्रदर्शनका लागि असहज अवस्था सिर्जना भएपछि तयार भएका दर्जनौं चलचित्र थन्किएका छन् । पहिलो चरणको कोरोना त्रास सकिएर हल खुलेपछि थोरै मात्र चलचित्र रिलिज भए । तर, त्यसबेला चलचित्र निर्माणको संख्या भने रोकिएको थिएन । यही क्रम तेस्रो चरणको निषेधाज्ञासम्म पनि जारी रहेकाले चलचित्र रिलिजका […]

कोरोनाविरुद्ध आठ बुँदे निर्णय सार्वजनिक

सिमकोट – कोरोना त्रास बढिरहेका बेला जिल्लाका दुई वटा सीमानाका र विमानस्थलमा हेल्पडेस्क राख्ने गरी आठ बुँदे निर्णाय गरिएको छ। ग्रिन जोनका रूपमा रहेको जिल्लालाई कोरोनाविरुद्ध सतर्कता अपनाउन यस्तो निर्णय भएको हो। जिल्ला कोरोना व्यवस्थापन समितिको बैठक बसेर दुई वटा दक्षिणी क्षेत्रका सिमानाका मुगु जिल्लासँग जोडिएको चंखेली गाउँपालिका–१ को रिमी र बाजुरा जिल्लासँग जोडिएको ताँजाकोट […]

स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरि पर्व मनाउन प्रचण्डकाे अपिल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना त्रास कायमै रहेकाले  स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गरी चाडपर्व मनाउन सबैमा अपिल गरेका छन् ।  छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै...

फेरि बढ्दै कोरोना त्रास, संक्रमण बढेपछि विभिन्न देश ‘लकडाउन’को तयारीमा

संक्रमण नियन्त्रण गराउने जिम्मा आफ्नै हातमा नै रहेको भन्दै संगठनले कोरोना संक्रमण आफैं नियन्त्रण नहुने निष्कर्ष निकालेको छ ।

एकै दिन फुटबल र क्रिकेटका पाँच ठूला डर्बी

एजेन्सी – कोरोना महामारीका कारण गत वर्ष एक समय ठप्प भएको खेलकुद बिस्तारै गति लिने क्रममा छ । नेपालको हकमा भने कोरोना त्रास कायम राखेका कारण घरेलु खेलकुद चलायमान बनेको छैन । यस्तोमा नेपाली खेलप्रेमी दर्शक अन्तर्राष्ट्रिय खेलकुदमै रमाइरहेका छन् । जापानमा गत साता सम्पन्न टोकियो २०२० ओलम्पिकले पनि विश्व खेलकुद अब सामान्य अवस्थातर्फ अघि […]

हुम्लामा फुटबल प्रशिक्षण सुरु

सिमकोट– कोरोना त्रास मत्थर हुँदा हिमाली जिल्ला हुम्लामा फुटबल प्रशिक्षण सुरु भएको छ। सम्भावना भएका खेलाडीका लागि जिल्लामा पहिलो पटक उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो। सिमकोटस्थित खेल मैदानमा हुम्ला फुटबल एकेडेमीको आयोजनामा बिहीबारबाट ६ देखि १३ वर्ष र १३ वर्षदेखि माथिको उमेर समूह बनाएर प्रशिक्षण सुरु भएको एकेडेमीका सदस्य बुद्धि रोकायाले बताए। दुई घण्टासम्म […]

डोटीका शहरमा कोरोना त्रास, गाउँमा सुनसान

विमल विष्ट, डोटी । डोटी जिल्लाका गाउँघरका स्थानीयवासीमा कोरोना त्रास खासै रहेको पाइदैन । यहाँका शहर बजारमा पछिल्लो समय कोरोना सङ्क्रमणको त्रास छभने गाउँघरमा कोरोनाको खासै त्रास छैन । गाउँका नागरिकहरु खुलमखुला रुपमा हिडडुल गर्ने तथा आफ्नो काममा व्यक्त हुने गरेका छन् । कामका लागि भारत गएका यहाँका ग्रामिण क्षेत्रका नागरिकहरु अहिले गाउँमा फर्किएपनि गाउँमा […]

कोरोना त्रास : ज्वरो आएका बिरामीलाई छुट्टै कक्षमा उपचार

गोरखा : कोरोना संक्रमणको दर बढ्न थालेपछि गोरखा अस्पतालले ज्वरो आएका बिरामीलाई छुट्टै कक्षमा राखेर उपचार गर्न थालेको छ।अस्पताल प्रवेशद्वारमै सेवाग्राहीहरूको फिभर स्क्रिनिङ गर्दा ज्वरो आएको पाइए छुट्टै कक्षमा राखेर उपचार गर्न थालिको अस्पतालका सूचना अधिकारी कृष्ण ढकाललले जानकारी दिए।‘अस्पतालमा आउने जो कोहीलाई हामीले गेटमा नै फिभर स्क्रिनिङबाट चेक गर्ने गरेका छौँ‚’ उनले भने‚ ‘चेक गर्दा ज्वारो आएको भेटिए टिकट काट्ने लाइनमा पनि राख्दैनौँ। अन्य बिरामीको नजिक पर्न पनि दिँदै