कोरोना त्रास : ज्वरो आएका बिरामीलाई छुट्टै कक्षमा उपचार

गोरखा : कोरोना संक्रमणको दर बढ्न थालेपछि गोरखा अस्पतालले ज्वरो आएका बिरामीलाई छुट्टै कक्षमा राखेर उपचार गर्न थालेको छ।अस्पताल प्रवेशद्वारमै सेवाग्राहीहरूको फिभर स्क्रिनिङ गर्दा ज्वरो आएको पाइए छुट्टै कक्षमा राखेर उपचार गर्न थालिको अस्पतालका सूचना अधिकारी कृष्ण ढकाललले जानकारी दिए।‘अस्पतालमा आउने जो कोहीलाई हामीले गेटमा नै फिभर स्क्रिनिङबाट चेक गर्ने गरेका छौँ‚’ उनले भने‚ ‘चेक गर्दा ज्वारो आएको भेटिए टिकट काट्ने लाइनमा पनि राख्दैनौँ। अन्य बिरामीको नजिक पर्न पनि दिँदै

सम्बन्धित सामग्री