एकै दिन फुटबल र क्रिकेटका पाँच ठूला डर्बी

एजेन्सी – कोरोना महामारीका कारण गत वर्ष एक समय ठप्प भएको खेलकुद बिस्तारै गति लिने क्रममा छ । नेपालको हकमा भने कोरोना त्रास कायम राखेका कारण घरेलु खेलकुद चलायमान बनेको छैन । यस्तोमा नेपाली खेलप्रेमी दर्शक अन्तर्राष्ट्रिय खेलकुदमै रमाइरहेका छन् । जापानमा गत साता सम्पन्न टोकियो २०२० ओलम्पिकले पनि विश्व खेलकुद अब सामान्य अवस्थातर्फ अघि […]