तातोपानी नाका खुल्नुअघि सीमा सुरक्षा बैठक : अपराध नियन्त्रण गर्न संयुक्त तालिम गर्ने, चेक प्वाइन्ट थप्‍ने

सिन्धुपाल्चोक- तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले सोमबार नेपालतर्फका सुरक्षा निकायका प्रतिनिधि र  चीनतर्फका सुरक्षा निकायका प्रतिनिधिबीच सीमाना...

सम्बन्धित सामग्री