विपी प्रतिष्ठानमा तत्काल सेवा सञ्चालन गर्न दलहरूको आग्रह

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका राजिनामा दिएर आन्दोलनरत शिक्षक र प्रतिष्ठान व्यवस्थापन पक्षलाई तत्काल उपयुक्त निकास निकालेर स्वास्थ्य सेवा सुचारु गर्न राजनीतिक दलहरूले आग्रह गरेका छन्। धरानका प्रमुख ५ राजनीतिक...

सम्बन्धित सामग्री

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक जनरल सर्जरी वार्ड सञ्चालन

प्रतिष्ठानले ३० शय्याको सर्जरी वार्ड सञ्चालनमा ल्याएको हो। प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले प्रतिष्ठानको सेवा विस्तारमा दिनरात लागि परेको भन्दै नयाँ सर्जरी वार्ड सञ्चालन गर्न पाउँदा खुसी लागेको बताए।

राप्ती प्रतिष्ठानमा बालक मृत्यु : सहमतिपछि सेवा सुचारु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ वर्षीय बालकको मृत्युको घटनालाई लिएर बिरामीका आफन्तले ठप्प पारेको सेवा आजदेखि पुनः सञ्चालन भएको छ। अस्पताल प्रशासन र पीडित पक्षबीच सहमति भएपछि सेवा पुनः सञ्चालन गरिएको...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई सेवा सुरु

६ कात्तिक, दाङ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई सेवा सुरु भएको छ । १ दशमलव ५ टेस्लाको मेसिनबाट पहिलो पटक एमआरआई सुरु गरिएको प्रतिष्ठानका कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. बोम बिसीले जानकारी दिए। एमआरआई सेवा सञ्चालन भएसँगै बिरामीको रोग पत्ता लगाउन र उपचार गर्न सहज हुने डा. बिसीको भनाइ छ। यसअघि यो क्षेत्रमा एमआरआई सेवा […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्डोस्कोपी सेवा

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले इन्डोस्कोपी सेवा सञ्चालनमा ल्याएको छ। आइतबार र बुधबार हप्ताको दुई दिन सञ्चालन हुने गरी सेवा सञ्चालनमा ल्याइएको प्रतिष्ठानका उपकुलपति मंगल रावलले जानकारी दिए। योसँगै...

कर्णाली स्वास्थ्य प्रतिष्ठानमा इन्डोस्कोपी सेवा शुरु

जुम्ला : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले इन्डोस्कोपी सेवा पुनः सञ्चालनमा ल्याएको छ। सो सेवा हप्ताको दुई दिन (आइतबार र बुधबार) सञ्चालन हुने प्रतिष्ठानका उपकुलपति मङ्गल रावलले बताए।  जुम्लालगायत जिल्लाका बिरामीलाई पनि उपचार गर्न सकिने भएकाले इन्डोस्कोपी सेवा सञ्चालनमा ल्याउन पहल गरेको प्रतिष्ठानका उपकुलपति मङ्गल रावलले बताए।यसबाट आर्थिक अवस्था कमजोर भएका बिरामीले जुम्लामै उपचार गर्न पाउने भएका छन्। भौतिक व्यवस्थापन र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको प्रतिष्ठानल

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्डोस्कोपी सेवा सञ्चालन

खलङ्गा– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले इन्डोस्कोपी सेवा पुनःसञ्चालनमा ल्याएको छ । सो सेवा हप्ताको दुई दिन सञ्चालन हुने प्रतिष्ठानका उपकुलपति मङ्गल रावलले बताए । जुम्लालगायत जिल्लाका बिरामीलाई पनि उपचार गर्न सकिने भएकाले  आफूहरूले इन्डोस्कोपी सेवा सञ्चालनमा ल्याउन पहल गरेको प्रतिष्ठानका उपकुलपति मङ्गल रावलले बताए । यसबाट आर्थिक अवस्था कमजोर भएका बिरामीले सहजरूपमा जुम्लामै उपचार […]

अब जुम्लामै डायलासिस सेवा

काठमाडौँ,१८ साउन । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब डायलासिस सेवा सञ्चालन गर्ने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डायलासिस उपकरण (मेसिन) उपलब्ध गराएपछि उक्त सेवा सुरु हुन लागेको हो । प्रतिष्ठानका निर्देशक डा राजीव शाहका अनुसार २०६८ मा स्थापना भएको प्रतिष्ठानमा मिर्गौलारोगीको उपचार डायलायसिस सेवा दिने गरेको थिएन । मन्त्रालयले प्रतिष्ठानलाई […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क प्रसूति सेवा सुरु

देउखुरी– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अबदेखि २४ सै घण्टा निःशुल्क प्रसूति सेवा सञ्चालन हुने भएको छ । उपकुलपति डा वसन्त लामिछानेले प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम निःशुल्क रहेको जनाउँदै अब प्रसूति सेवा लिन आउने महिलालाई शुल्क नलाग्ने बताए । उपकुलपति नियुक्त भएपछि डा लामिछानेले प्रसूति सेवालाई निःशुल्क गराउने प्रतिबद्धता जनाएका हुन् । उनले पूर्वनिर्धारित योजनाअनुसार […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निःशुल्क प्रसूति सेवा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अबदेखि २४सै घण्टा निःशुल्क प्रसूति सेवा सञ्चालन हुने भएको छ ।

कर्णाली प्रतिष्ठानमा विशेषज्ञ सेवा थप

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विशेषज्ञ सेवा थप गरेको छ । प्रतिष्ठानले छातिरोग विशेषज्ञ सेवा, स्नायुरोग विशेषज्ञ सेवा, नाक, कान, घाँटी सेवा र छालारोग विशेषज्ञ सेवा थप गरेको हो । कर्णाली प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराइल...