कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्डोस्कोपी सेवा

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले इन्डोस्कोपी सेवा सञ्चालनमा ल्याएको छ। आइतबार र बुधबार हप्ताको दुई दिन सञ्चालन हुने गरी सेवा सञ्चालनमा ल्याइएको प्रतिष्ठानका उपकुलपति मंगल रावलले जानकारी दिए। योसँगै...