६ कात्तिक, दाङ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई सेवा सुरु भएको छ । १ दशमलव ५ टेस्लाको मेसिनबाट पहिलो पटक एमआरआई सुरु गरिएको प्रतिष्ठानका कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. बोम बिसीले जानकारी दिए। एमआरआई सेवा सञ्चालन भएसँगै बिरामीको रोग पत्ता लगाउन र उपचार गर्न सहज हुने डा. बिसीको भनाइ छ। यसअघि यो क्षेत्रमा एमआरआई सेवा […]