राप्ती प्रतिष्ठानमा बालक मृत्यु : सहमतिपछि सेवा सुचारु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ वर्षीय बालकको मृत्युको घटनालाई लिएर बिरामीका आफन्तले ठप्प पारेको सेवा आजदेखि पुनः सञ्चालन भएको छ। अस्पताल प्रशासन र पीडित पक्षबीच सहमति भएपछि सेवा पुनः सञ्चालन गरिएको...

सम्बन्धित सामग्री

दुई बालक मृत्यु प्रकरणः आज पनि वीरेन्द्रनगर अशान्त

दुई बालक मृत्यु प्रकरणको विषयलाई लिएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आइतवार बिहानैदेखि अशान्त बनेको छ।...

बालक मृत्यु प्रकरण: मेडिकल सञ्चालकसहित दुई पक्राउ

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–८ मा शनिबार साँझ तीन वर्षीय बालक आनुन दर्जीको मृत्यु भयो।

बालक मृत्यु प्रकरण : न्याय नपाएको भन्दै रौतहटमा प्रदर्शन

रौतहट : मोटरसाइकल दुर्घटनामा मृत्यु भएका बालकका आफन्तले न्याय माग्दै रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार दिउँसो विरोध प्रदर्शन गरेका छन्।चन्द्रपुर नगरपालिका वडा नं–४ स्थित चन्द्रनिगाहपुरमा ७ महिनाअगाडि भएको सवारी दुर्घटनामा १० वर्षीय बालक सम्राट तिमलसिनाको मृत्यु भएको थियो। मृतक बालकलाई तिमलसिनाका छिमेकी रमेश घिमिरेले चलाएको मोटरसाइकलले घर नजिकैको सडकमा ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो। गत मंसिर ३ गते भएको दुर्घटनामा मृतक बालकले ज्यान गुमाएका थिए। मृतकका परिवार, छरछिमेक तथा म

स्कारपिओ दुर्घटनामा एक बालक मृत्यु

फुङ्लिङ, ११ जेठ । स्कारपिओ दुर्घटनामा आज बिहान ताप्लेजुङमा एक बालक मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका–६ का पाँच वर्षका अंशुमन गुरुङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको स्कारपिओ दुर्घटना हुँदा बालकको मृत्यु भएको जनाइएको छ । दुर्घटनामा मृतकका ठूलाबुबा चालक कृष्ण गुरुङ घाइते भएका छन् […]

भिरबाट लडेर एक बालकको मृत्यु

सिंजा गाउँपालिका वडा नम्बर ६ रुघा गाउँमा भिरबाट लडेर एक बालक मृत्यु भएको छ।

पानीमा डुबेर बालकको मृत्यु

दाङमा पानीमा डुबेर एक जना बालक मृत्यु भएको छ । जिल्लाको गढवा गाउँपालिका–७ चन्दनपुर बस्ने रूपलाल नेपालीका छोरा ४  वर्षीय स्वरुप नेपालीको मृत्यु भएको हो  । आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा गुरुङ खोलामा डुबेर बालक मुत्यु भएको प्रहरीले जनाएको छ । खोलामा खेल्ने क्रममा डुबेर बेहोस भएका उनको उपचारको लागि लमही अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको  प्रहरीले जनाएको छ ।

पाँच वर्षीय बालक मृत्यु प्रकरण : अनुसन्धानको लागि आमाबुवा प्रहरी नियन्त्रणमा

बिहीबार अपरान्ह्र परालले छोपेको अवस्थामा पाँच वर्षीय बालक मृत अवस्थामा फेला परेपछि अनुसन्धान गर्न प्रहरीले बालकका बुवा चन्द्र किशोर यादव र सौतेनी आमा रागनी मुखियालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको...

स्कारपिओ दुर्घटनामा एक बालक मृत्यु

स्कारपिओ दुर्घटनामा आज बिहान ताप्लेजुङमा एक बालक मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका–६ का पाँच वर्षका अंशुमन गुरुङको मृत्यु भएको हो ।