नयाँ बानेश्वरको सूर्योदय अध्यक्षसहित ७ जनाविरुद्ध ठगी मुद्दा दर्ता, आरोपी सबै फरार

काठमाडौं। नयाँ बानेश्वरस्थित सूर्योदय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित ७ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी कसुरमा अभियोग दर्ता भएको छ। उक्त सहकारी संस्थाविरुद्ध १६ जना बचतकर्ताले जाहेरी दिएका थिए। आरोपीहरु सबै जना फरार छन्। काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार ८ लाख १८ हजार ४ सय ६० रुपैयाँ ठगी गरेको आरोप उनीहरुमाथी छ। सहकारीका अध्यक्ष […]

सम्बन्धित सामग्री

ढोरपाटनका मेयरसहित इमेज सहकारी सञ्चालकविरुद्ध ठगी मुद्दा

सञ्चालकका लागि आठदेखि १० वर्ष कैद सजाय माग बागलुङमा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसहित ११ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । सहकारीपीडितले...

निर्माता विक्रम भट्ट र उनको छोरीविरुद्ध ठगी मुद्दा दर्ता

एजेन्सी । भारतीय फिल्म निर्माता विक्रम भट्ट र उनकी छोरी कृष्ण भट्टविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । उत्कृष्ट फिल्मका लागि चिनिने विक्रम यो समयमा विवादमा परेका छन् । हालै सेरा सेरा प्रोडक्सनले विक्रम र उनकी छोरीलाई १ करोड ४० लाख भारतीय रुपैयाँ ठगी गरेको आरोप लगाएको हो । सेरा सेरा प्रोडक्सनले बावुछोरीविरुद्ध उजुरी अम्बोली […]

शाहरुख पत्नी गौरी माथि ठगी मुद्दा

बलिउड अभिनेता शाहरुख खानकी श्रीमती गौरी खानसहित तीन जनाविरुद्ध ठगी मुद्दा दर्ता गरिएको छ ।

शाहरुख पत्नी गौरी माथि ठगी मुद्दा

बलिउड अभिनेता शाहरुख खानकी श्रीमती गौरी खानसहित तीन जनाविरुद्ध ठगी मुद्दा दर्ता गरिएको छ ।

शाहरुख पत्नी गौरी माथि ठगी मुद्दा

बलिउड अभिनेता शाहरुख खानकी श्रीमती गौरी खानसहित तीन जनाविरुद्ध ठगी मुद्दा दर्ता गरिएको छ ।

शाहरुख पत्नी गौरी माथि ठगी मुद्दा

बलिउड अभिनेता शाहरुख खानकी श्रीमती गौरी खानसहित तीन जनाविरुद्ध ठगी मुद्दा दर्ता गरिएको छ ।

सरकारी कोटामा बेलायत जाने नर्ससँग कसैले पैसा उठाए उजुरी दिनुस् : श्रम मन्त्रालय

काठमाडौँ । नर्सहरूलाई बेलायत पठाउने बहानामा कसैले पैसा असुल्न खोजे वैदेशिक रोजगार विभाग वा प्रहरीमा तुरुन्तै ठगी मुद्दा दर्ता गराउन श्रम मन्त्रालयले आग्रह गरेको छ। बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा जान चाहने नर्ससँग पैसा असुल्न खोजे तुरुन्तै ठगी मुद्दा दर्ता गर्न श्रम मन्त्रालयले अपिल गरेको हो। श्रममन्त्री शेरबहादुर कुँवरले शून्य शुल्कमा दुई सरकारबीच भएको सम्झौतामा अन्य […]

बलिउड निर्देशक रामगोपाल वर्मा विरुद्ध ठगी मुद्दा

एजेन्सी । भारतीय फिल्म निर्देशक तथा निर्माता रामगोपाल वर्मा विरुद्ध ठगी मुद्दा दर्ता भएको छ । फिल्म निर्माणको नाममा पैसा लिएर फिर्ता नगरेपछि उनी विरुद्ध मुद्दा दर्ता भएको हो ।भारतीय सञ्चार माध्यमका अनुसार निर्देशक वर्माले एक प्रोडक्सन हाउसका मालिकसँग ५६ लाख भारतीय रुपैयाँ लिएका थिए । तर, उनले प्रोडक्सन हाउसका मालिकलाई पैसा फिर्ता नगरेको भन्दै […]

शिल्पा-राज फेरि अर्को लफडामा

बलिउड अभिनेत्री शिल्पा सेट्टी र उनका पति राज कुन्द्रा थप समस्यामा पर्ने देखिएको छ ।  उनीहरूविरुद्ध थप तीन वटा ठगीको उजुरी परेको छ । यसअघि उनीहरूविरुद्ध मुम्बईको बान्द्रा पुलिस स्टेशनमा ठगीको मुद्दा दर्ता भइसकेको छ ।  मिडिया रिपोर्टका अनुसार नितिन बराईले ठगी मुद्दा दर्ता गराएका हुन् ।  बान्द्रा पुलिसले उनीहरूविरुद्ध अनुसन्धान शुरू गरिसकेको छ ।

शिल्पा र राज कुन्द्राविरुद्ध डेढ करोडको ठगी मुद्दा दर्ता

बलिउड अभिनेत्री शिल्पा सेट्टी र उनका पति राज कुन्द्राविरुद्ध मुम्बइको बान्द्रा पुलिस थानामा ठगी मुद्दा दर्ता भएको छ । नितिन बराई नामका व्यक्तिले शिल्पा र राजले २०१४ देखि हालसम्म स्पा र जिमको फ्रेन्चाइजी वितरणका नाममा कयौं पटक ठगी गरेको आरोप लगाएका छन् ।  उनले यस मुद्दामा काशिफ खान, दर्शित शाह र उनका केही साथीहरूलाई पनि आरोपी बनाएका छन् । यद्यपि काशिफ र दर्शित को हुन् एवं शिल्पा–राज कम्पनीमा यिनीहरूको भूमिका के थियो भन्नेबारे खुलेको छैन ।  नितिनका अनुसार पुणेको कोरेगाउँमा शिल्पा र राजको फर्म ‘मे...