सुन लुट्न हजुरआमा मार्ने नाति पक्राउ

 बझाङको दुर्गाथली गाउँपालिका–५ मा सुन लुट्न एक जना नातिले आफ्नै हजुरआमाको हत्या गरेका छन् । ८५ वर्षीया रिखीदेवी जप्रेलको हत्या गरेको आरोपमा उनकै नाति २३ वर्षीय सुवास जप्रेल पक्राउ परेका हुन् । रिखीदेवीको गत भदौ २७ गते बिहान ९ बजे हँसिया प्रहार गरी हत्या भएको थियो । प्रहरीका अनुसार शव फेला परेको घरनजिकै रहेको शौचालयमा पुरुषले लगाउने कपडा रगतले लतपतिएको अवस्थामा भेटिएको थियो । त्यसबारे सोधपुछ गर्दा सो कपडा मृतककै नाति सुवासको भन्ने खुलेको थियो । उनलाई दुर्गाथली गा.पा. वडा नं. ७ अन्

सम्बन्धित सामग्री

तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, एक जना पक्राउ - NepaliPatra

काठमाडौँ। प्रहरीले न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा छापा हानेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदमप्रसाद पाण्डेले सञ्चालन गरेको पर्ल गोल्ड प्रालिमा छापा मारेको हो। छापा मार्ने क्रममा कारखानामा तस्करीबाट ल्याइएको सुन गाल्ने गरेको पाईएको भन्दै सञ्चालक ४१ वर्षीया पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। उक्त ठाँउबाट बरामद गरिएको सुनबारे भने अनुसन्धान भइरहेको […]

काठमाडौँमा तस्करीको सुन, कर्णालीमा छैन नुन

अनुसन्धान, छानबिन वा अरू कुनै नामले सक्रिय राज्यका विभिन्न निकाय ‘ठुला माछा’ पक्राउ गर्न लागिपरेका छन् र त्यस्तै देखिन्छन्। तर अहिलेसम्म हात लाग्यो शून्य। तर पनि झिँगे माछा र भरियाहरू भने पक्राउ गरिरहेकै छन्। हरेक दिन जसो एक/दुई जना पक्राउ परेकै छन्। एक/द...

‘सुन मुन्द्रे’ भनेर चिनिने सुवास घिसिङ पक्राउ

‘सुन मुन्द्रे’ भनेर चिनिएका ठेकेदार सुवास घिसिङलाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको पाख्रिबास घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ बस्ने ४८ वर्षीय घिसिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।असार २७ मा गोकर्णेश्वर–६ स्थित नयाँबस्तीमा उनले बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी बलराम श्रेष्ठलाई कुटेको आरोप छ । फोहोर अनुगमन गर्न गएका श्रेष्ठलाई कुटेको आरोपमा प्रहरीले घिसिङलाई ज्यान मार्ने उद्योग सम्बन्धी कस

डिस्कोमा कुटपिट गर्ने काभ्रेली समूहका ‘कुले’लाई ज्यान मार्ने उद्योग मुद्दा

दुई साता अघि दरबारमार्गको प्लाटिनम डिस्कोमा कुटपिट गर्ने काभ्रेली समूहका कुलध्वज लामा ‘कुले’लाई प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान अघि बढाएको छ ।  यसअघि अभद्र व्यवहारसम्बन्धि कसुरमा अनुसन्धान भएकोमा घटना...