बागमती सभ्यताका कर्मचारीमाथि मुक्का प्रहार गर्ने सुन मुन्द्रेमाथि ज्यान मार्ने उद्योगको कसुर

काठमाडौं। बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी फाँटका कर्मचारीमाथि हातपात भएको छ । फोहोरको अनुगमन गर्ने क्रममा बलराम श्रेष्ठमाथि ठेकेदार सुवास घिसिङले मुक्का प्रहार गरेको प्रहरीले जनाएको छ । फोहोरको विषयलाई लिएर घिसिङले सोमबार दिउँसो हातपात भएको थियो । सुन मुन्द्रे नामले समेत चिनिने गरेका घिसिङलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको […]