काठमाडौँमा तस्करीको सुन, कर्णालीमा छैन नुन

अनुसन्धान, छानबिन वा अरू कुनै नामले सक्रिय राज्यका विभिन्न निकाय ‘ठुला माछा’ पक्राउ गर्न लागिपरेका छन् र त्यस्तै देखिन्छन्। तर अहिलेसम्म हात लाग्यो शून्य। तर पनि झिँगे माछा र भरियाहरू भने पक्राउ गरिरहेकै छन्। हरेक दिन जसो एक/दुई जना पक्राउ परेकै छन्। एक/द...