तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, एक जना पक्राउ - NepaliPatra

काठमाडौँ। प्रहरीले न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा छापा हानेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदमप्रसाद पाण्डेले सञ्चालन गरेको पर्ल गोल्ड प्रालिमा छापा मारेको हो। छापा मार्ने क्रममा कारखानामा तस्करीबाट ल्याइएको सुन गाल्ने गरेको पाईएको भन्दै सञ्चालक ४१ वर्षीया पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। उक्त ठाँउबाट बरामद गरिएको सुनबारे भने अनुसन्धान भइरहेको […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।