काठमाडौँ – मिलिनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसिसी)लाई संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयले यति बेला नेपालको आन्तरिक राजनीतिमात्रै तरंगित भएको छैन। यसै विषयलाई लिएर विश्वका दुई शक्ति राष्ट्र अमेरिका र चीन पनि आमनेसामाने भएका छन्। अमेरिकाले यही फागुन १६ गतेभित्र उक्त सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन गराउन दबाब दिइरहेको छ भने चीनले शुक्रबार अमेरिकाको उक्त दबाबको […]