काठमाडौँ – एमसिसी प्रतिनिधिसभामा टेबुल भएको छ। नेकपा एमालेको नाराबाजीका बीच आइतबारको बैठकमा एमसिसी पेश भएको हो। माओवादी केन्द्रका देव गुरुङसहितका नेताको विरोध तथा एमालेका भीम रावल, जनमोर्चाकी दुर्गा पौडेल तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालको विरोध हुँदाहुँदै एमसिसी पेश गरिएको हो। अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा एमसिसी पेश गरेका हुन्। सन्धि ऐनअनुसारको […]